पारामाउन्ट मोटर्सले नेपाली बजारमा ल्यायो आईएम ६ , मूल्य ७४.९९ लाख पर्ने
काठमाडौं। एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले नेपाली बजारमा मोरिस ग्यारेज (एमजी) आईएम ६ गाडि ल्याएको छ । कम्पनीले एक समारोहका बिच बिहीबार आइएम ६ सार्वजनिक गरेको हो । आईएम ६ गाडीको मूल्य ७४ लाख ९९ हजा रुपैयाँ तोकिएको छ। आइएम ६ गाडी २१ साउनमा काठमाण्डौमा सुरु हुने हुने नाइमा अटो मोबिलिटी एक्स्पोमा प्रदर्शनीमा […]

