गोगोरो स्कुटर अब झनै मूल्यवान, नेपालमापहिलो पटक बाइब्याक कार्यक्रम सुरु
काठमाडौं । गोगोरो स्कुटरको नेपालका लागि आधिकारिक पार्टनर नेब्युलाइनर्जीले नेपालमै पहिलो पटक विद्युतीय दुईपांग्रे सवारीकालागि बाइ ब्याक ग्यारेन्टी कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रमले ग्राहकहरूलाई थप भरोसा दिलाउँदै नेपाली बजारमा ब्राण्डको दीर्घकालीन प्रतिबद्धता पनि देखाएको छ। यस कार्यक्रममार्फत गोगोरो नेपालमा निश्चित resale value दिने पहिलो विद्युतीय दुईपांग्रे सवारी ब्रान्ड बनेको छ । यो कार्यक्रम […]

