“यामाहा ब्लू फेस्ट” भृकुटीमण्डपमा चैत २८ देखि सुरु हुँदै
काठमाडौं । यामाहा नेपालले नेपालको सबैभन्दा ठूलो दुई-पाङ्ग्रे सवारी एक्सचेन्ज ईभेन्ट्स मध्ये एक, बहुप्रतिक्षित “यामाहा ब्लू फेस्ट” मार्फत दुई-पाङ्ग्रे सवारी प्रेमीहरूलाई आकर्षित पार्ने तयारी गरिरहेको छ। यो भव्य अवसर चैत्र २८, २०८१ देखि वैशाख ३, २०८२ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ। एक सातासम्म जारी रहने यो कार्यक्रमले बाइक एक्सचेन्ज मात्र नभई यामाहाको मूल मूल्यहरूलाई परिभाषित गर्ने […]

