भारतीय मालवहाक गाडीको ७२ घण्टे पास खारेज गर्न महासंघको माग
काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले भारतीय मालवहाक गाडीको ७२ घण्टे पास खारेज गर्न माग गरेको छ । पुस २६ गते अत्याधिक भारवहन गरी सञ्चालित भारतीय मालवाहकका कारण नवलपुरको दुम्कीबासमा स्थित विनय खोलाको पुल भाँचिएको थियो । अत्याधिक भारवहन गरी सञ्चालित भारतीय ट्रकले गर्दा नेपालका सडक बिग्रिनुका साथै दुर्घटनाका जोखिम बढेकाले महासंघले भारतीय मालवाहक […]

