यामाहा नेपालद्वारा न्यून ब्याजदरमा ‘ड्रिम इट वन इट’ वित्तीय योजना सार्वजनिक
काठमाडौं । यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘ड्रिम इट वन इट’ सार्वजनिक गरेको छ। यस योजनाले ग्राहकहरूलाई केवल ७.९९% को न्यून ब्याजदरमा आफ्नो सपनाको यामाहा मोटरसाइकल वा स्कुटर किन्न उत्कृष्ट अवसर प्रदान गर्दछ। यो सीमित अवधिको योजना २०८१ पुष १० (२०२४ डिसेम्बर २५) देखि लागु हुनेछ। ‘ड्रिम इट […]

