एक सातामै बिक्यो महँगो लक्जरी गाडी बीएमडब्ल्यु एक्स७ एक्सड्राइभ ४०आई
काठमाडौं । बीएमडब्ल्यु एक्स७ एक्सड्राइभ ४०आई नेपाल भित्रिएको एक सातामा बिक्री भएको छ । नेपालमा बीएमडब्ल्यू अटोमोबाइल्सका एकमात्र आधिकारिक आयातकर्ता र डिलर, लक्ष्मी प्रिमियम मोटर्सले ७ करोड पर्ने देशकै सबैभन्दा महँगो लक्जरी गाडी बीएमडब्ल्यु एक्स७ एक्सड्राइभ ४०आई एक हप्ता भित्र बिक्री गर्न सफल भएको जानकारी दिएको छ । कम्पनीका अनुसार, यो मोडल कार्तिक २९ मा […]

