बीएमडब्ल्यू आईएक्स२ एसएभी नेपाली बजारमा उपलब्ध
काठमाडौं । नेपालमा बीएमडब्ल्यू गाडीको एकमात्र आधिकारिक आयातकर्ता तथा डिलर लक्ष्मी प्रिमियम मोटर्सले नयाँ बीएमडब्ल्यू आईएक्स२ एसएभी (स्पोर्ट्स एक्टिभिटी भेइकल) भित्राएको छ। नयाँ बीएमडब्ल्यू आईएक्स२ ले नेपालमा विद्युतीय सवारी र दिगो यात्राप्रति बीएमडब्ल्यूको प्रतिबद्धता दर्शाउँछ। आकर्षक डिजाइन र स्मार्ट सिस्टमको संयोजन रहेको यस मोडलले नयाँ प्रविधि र दिगोपन रोज्ने ग्राहकहरुलाई उत्कृष्ट विकल्प प्रदान गर्दछ । बीएमडब्ल्यूले […]

