माउन्टेन ईभी र टीएमवानमा ८० प्रतिशत फाइनान्सिङको सुविधा
काठमाडौं । एमएडब्लूवृद्धिले माउन्टेनईभी र टीएमवान उत्साहीहरूका लागि नवप्रवर्तन र एडभेन्चरका नियमहरू नै बदल्ने एक विशेष योजना ल्याएको छ। यो अभियानले उन्नत प्रविधि र अतुलनीय फाइदाहरूको नौलो मिश्रणको साथमा ड्राइभिङ र स्वामित्व अनुभवहरूलाई बलियो कम्पनीले विश्वस लिएको छ । यस नयाँ योजना अन्तर्गत ग्राहकहरूले विद्युतीय गतिशीलतामा स्विच गर्नका लागि माउन्टेन ईभी र टीएमवान मोडेलहरूमा ८० प्रतिशतसम्मको […]

