इरफानले जिते होण्डाको १० लाख
काठमाडौं । होण्डा नेपालले हालै सम्पन्न गरेको चाडपर्व योजना ँहाम्रो चाडबाड, होण्डाको खुशियाली बारबारँ अन्तर्गत एक भाग्यशाली ग्राहकले रु. १० लाख नगद पुरस्कार जितेको घोषणा गरेको छ । यस योजनाअन्तर्गत, यो चाडपर्वको समयमा होण्डाको बाइक र स्कुटर खरिद गर्ने ग्राहकहरूले प्रत्येक खरिदमा रु.१० लाखसम्मको नगद पुरस्कार जित्न सक्ने अवसर थियो । जसमा ६ जना भाग्यशाली […]

