‘जिरी मेनिया-२०२५’ : नेपालका पहाडदेखि अन्तर्राष्ट्रिय पर्यटकसम्मको मोटरसाइकल यात्रा

काठमाडौं । नेपालको स्विजरल्याण्ड भनेर परिचित मनोरम पर्यटकीय गन्तव्य जिरीमा आगामी चैत्र १५ देखि १७ गतेसम्म ‘जिरी मेनिया -२०२५’ कार्यक्रम आयोजना हुने भएको छ। काठमाडौं लिजेंड्सद्वारा आयोजित यस बृहत मोटरसाइकल पर्यटन कार्यक्रममा २०० भन्दा बढी रोयल एनफिल्ड मोटरसाइकल चालकहरु नेपालका विभिन्न जिल्लाहरू, भारतका विभिन्न प्रान्तहरू, दक्षिण अफ्रिका, अमेरिका, फ्रान्स लगायतका देशहरूबाट सहभागी हुनेछन्। जिरी नगरपालिका, जिरी […]

टीभीएस जुपिटर अपडेटेड भर्सनमा उपलब्ध, प्रति लिटर ५५ किलोमिटर माइलेज दिने

काठमाडौं । टीभीएले आफ्नो लोकप्रिय मोडेल जुपिटर ११० लाई अपडेटेड भर्सनमा भारतमा सार्वजनिक गरेको छ । कम्पनीले जुपिटर ११० लाई ओबीडी–२बी मापदण्डको इन्जिन सहित अपडेट गरी बजारमा ल्याएको छ । नयाँ जुपिटरको सुरुवाती एक्स शोरुम मूल्य ७६हजार ६९१ हजार भारु तोकिएको छ । यो भारतीय बजारमा होन्डा एक्टिभा पछि ११० सीसी सेग्मेन्टमा सबैभन्दा धेरै बिक्री […]

नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक

काठमाडौं । स्कुटर राइडिंगको अनुभवलाई नयाँ परिभाषा दिने लक्ष्यसहित, टीभीएस एनटर्ककोे नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ स्कुटर यस्तो मेसिन हो जुन केवल गुड्दैन, मोहित पार्छ । नेपालकै पहिलो १० पीएस भन्दा माथिको पावर भएको १२५ सीसी स्कुटर, एनटर्क रेस एक्सपी ब्ल्याकले पावर, […]

भल्भो ईसी२२० एक्स्काभेटर नेपालमा सार्वजनिक

काठमाडौं । भल्भो ईसी२२० एक्स्काभेटर नेपालमा सार्वजनिक भएको छ । पन्चकन्या ग्रुप अन्तर्गतको एक्सप्लोर अर्थ मुभर्स प्रालिले भल्भो ईसी२२० एक्स्काभेटर नेपालमा सार्वजनिक गरेको हो । ग्रुपले आफनो प्रधान कार्यालय ललितपुर महानगरपालिका वडा नं ३ कृष्णगल्लीको परिसरमा आयोजित एक कार्यक्रम बिच भल्भो ईसी२२० एक्स्काभेटर सार्वजनिक गरेको हो । भल्भो कन्स्ट्रक्सन इक्वीमेन्ट अन्तर्गतको नेपालको निर्माण तथा खानी उद्योगलाई […]

साझा यातायातको सीईओका लागि पुन: दरखास्त आह्वान

काठमाडौं । साझा यातायातले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको नियुक्तिका लागि सिफारिस गर्न पुनः दरखास्त आह्वान गरेको छ । साझा यातायातको सीईओ नियुक्तिका लागि सिफारिस गर्न माघ २८ मा दरखास्त आह्वान गरिएकोमा तोकिएको म्यादभित्र दर्ता भएका दरखास्तहरू छानविन गर्दा साझा यातायातको प्रमुख कार्यकारी अधिकृत सिफारिस कार्यविधि, २०८१ को दफा (५) को उपदफा (२) बमोजिम तोकिएको आवश्यक […]

जगदम्बा मोटर्स र भारतीय राजदूतावासको सहकार्यमा अपांगता भएका व्यक्तिहरूलाई सहयोग

काठमाडौं । समावेशिता र पहुँच प्रवर्द्धन गर्ने उद्देश्यका साथ जगदम्बा मोटर्सले भारतीय राजदूतावाससँगको सहकार्यमा अपांगता भएका व्यक्तिहरूलाई पाँच ओटा टीभीएस एनटर्क स्कुटर हस्तान्तरण गरेको छ । स्कूटर हस्तान्तरणका लागि आयोजित उक्त कार्यक्रम भारतीय राजदूतावास कल्याण केन्द्र, शोह्रखुट्टेमा सम्पन्न भएको थियो । कार्यक्रमले दूबै संस्थाको समुदायलाई दिगो गतिशिलता समाधान मार्फत सशक्त पार्ने प्रतिबद्धतालाई पुनः पुष्टि गरेको […]

फागुन २८ गते अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुँदै

काठमाडौं । मेरोअटो अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुने भएको छ । अटोमोटिभ्स प्रालिले फागुन २८ गते (बुधबार) ललितपुरको स्क्वायर होटलमा उक्त कनक्लेभ आयोजना गर्ने भएको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बिहान ९ बजे कनक्लेभको उद्घाटन गर्ने छन् । नेपालको समग्र अटोमोबाइल क्षेत्रका विद्यमान समस्या, तिनको समाधानका उपाय, स्वदेशमै सवारी उत्पादनको सम्भावना र चुनौती […]

नाडा अटो शो २०२५ को रजिष्ट्रेशन खुल्यो, भदौ ३ गतेदेखि आयोजना हुने

काठमाडौं । नाडा अटो शो २०२५ आगामी २०८२ भदौ ३ गतेदेखि ८ गतेसम्म आयोजना हुने भएको छ । १७ औं संस्करणको ‘नाडा अटो शो २०२५’ नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालको आयोजनामा हुनेछ । काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको लागि फागुन २७ देखि चैत्र ४ गतेसम्म स्टल बुकिङ्गका लागि  रजिष्ट्रेशन खुल्ला गरिएकोे छ […]

सवारीसाधनको विद्युतीय अभिलेख राखिँदै

काठमाडौं । यातायात सेवा कार्यालय हेटौँडा मकवानपुरले सवारीसाधनको विद्युतीय अभिलेख (डिजिटाइजेसन) गर्न थालेको छ । सवारीसाधनको ‘रेकर्ड’ खोज्न सहज होस् र नवीकरण गर्न कार्यालय नै धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले कार्यालयमा दर्ता रहेका सवारीसाधनको अभिलेखीकरण गर्न थालिएको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिए । केही दिनअघि बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले सवारीसाधनको […]

रोयल इनफिल्डको मेगा सर्भिस क्याम्प २०२५ सम्पन्न

काठमाडौं । रोयल इनफिल्ड नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिद्वारा आयोजित पहिलो संस्करणको ‘मेगा सर्भिस क्याम्प २०२५’ सफलता पूर्वक सम्पन्न भएको छ । उक्त क्याम्प रोयल इनफिल्डको सर्भिस सेन्टर बलकुमारी, ललितपुरमा मार्च ७ देखि मार्च ९ (फागुन २३–२५) सम्म आयोजना गरिएको थियो । कार्यक्रमको औपचारिक उद्घघाटन अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले गरेका थिए […]