चार गुणाले बढ्यो इलेक्ट्रिक कारको आयात, पहिलो दुई महिनामा करिब ४ अर्बको आयात
काठमाडौं । नेपालमा इलेक्ट्रिक कारको आयात बढेको देखिएको छ । भन्सार विभागको आर्थिक वर्ष २०८०/८१ भदौं मसान्तसम्मको वैदेशिक ब्यापारको तथ्यांक अनुसार तीन अर्ब ८२ करोड ७४ लाख ९१ हजार रुपैयाँ बराबरको एक हजार ६०२ यूनिट इलेक्ट्रिक कार कार आयात भएको छ । गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिको तुलनामा संख्याको आधारमा इलेक्ट्रिक कारको आयात करिब […]

