सीजी मोटर्सले ल्यायो नेपालकै पहिलो प्योर ईभी पिकअप रिडारा आरडी६
काठमाडौं । नेपालमा रिडाराको आधिकारिक वितरक सीजी मोटर्सले नेपालकै पहिलो शतप्रतिशत प्योर इलेक्ट्रिक फोर बाई फोर पिकअप रिडारा आरडी६ औपचारिक रुपमा सार्वजनिक गरेको छ । फर्पिङ, दक्षिणकालीस्थित हात्तिबन रिसोर्टमा ट्र्याक एड्भेन्चर ड्राइभ कार्यक्रमका साथ सो पिकअप सार्वजनिक गरिएको हो । सोही कार्यक्रममा १० युनिट रिडारा आरडी६ पिकअप बुकिङ समेत भएको कम्पनीको भनाइ छ । अत्याधुनिक प्रविधि […]

