सुजुकीले ल्यायो ’पर्वोत्सव’ २०८१  योजना,

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले  यस बर्षको दशैं तिहारका लागी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ  । यो योजना अन्तर्गत ग्राहकले चार लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बीमा, बीस हजारसम्मको लोयल्टी बोनस, एक  लाख रुपैयाँ सम्मको  एक्सचेन्ज बोनस र […]

पहिलो महिना साढे सात करोडको ७५८ यूनिट इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा साढे ७ करोड रुपैयाँ भन्दा बढीको इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर आयात भएको छ। भन्सार विभागका अनुसार साउनमा ७ करोड ६५ लाख ९६ हजार रुपैयाँ बराबरको ७५८ यूनिट इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर आयात भएको छ। इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटरको आयातबाट सरकारले २ करोड ६४ लाख ३७ हजार रुपैयाँ […]

होण्डा कारको ‘होण्डा कार दशैं उपहार, अफर माथि अफर’

काठमाडौं । होण्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘होण्डा कार दशैं उपहार, अफर माथि अफर’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि कारको खरिदमा ५ लाख रुपैयाँसम्मको क्यास डिस्काउन्ट, २ वर्षका लागि गाडीको इन्स्योरेन्स र ट्याक्स फ्रि र ५ वर्ष सम्म गाडीको सर्भिसिङको सुबिधा पनि नि:शुल्क […]

अल न्यु बीवाईडी एप सहित २०२४ भर्सनको बीवाईडी एट्टो ३ नेपाली बजारमा

काठमाडौं । नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले २०२४ भर्सनको बीवाईडी एट्टो ३ औपचारिक रुपमा लन्च गरेको छ । नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी मानिएको बीवाईडी एट्टो ३ देशमा सबैभन्दा बढी बिक्री हुने एसयूभी बन्ने क्रममा तीव्र रुपले अगाडि बढिरहेको छ । नेपाल भित्रिएको दुई वर्ष भन्दा कम समयमै ३ हजार युनिट भन्दा बढी […]

पहिलो महिना ९० करोडको ३८१ इलेक्ट्रिक कार आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा करिब ९० करोड रुपैयाँ बराबरको इलेक्ट्रिक कार आयात भएको छ। भन्सार विभागका अनुसार साउनमा ८९ करोड ७० लाख २१ हजार रुपैयाँ बराबरको ३८१ युनिट इलेक्ट्रिक कार आयात भएको छ। इलेक्ट्रिक कार आयात मार्फत सरकारले ५२ करोड १८ लाख २७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। पहिलो महिना […]

एमएडब्लु ग्रुपले सार्वजनिक गर्‍यो प्रिमियम इभी नामी : द बिग ह्याच विथ फाइभ स्टार लक्जरी

काठमाडौं । नेपालको प्रतिष्ठित अटोमोबाइल कम्पनी एमएडब्लु ग्रुपले विश्वस्तरीय कार ब्रान्डहरुको पोर्टफोलियोमा नयाँ इभी डोङफेङ नामी सार्वजनिक गरेको छ । नेपालको ह्याचब्याक इभी सेग्मेन्टमा यो इभीले लक्जरी र इनोभेसनमा नयाँ मापदण्ड स्थापना गर्ने अपेक्षा एमएडब्लु ग्रुपले लिएको छ । नामीलाई काठमाडौंमा आयोजना गरिएको फेसन इभेन्टमा सार्वजनिक गरिएको हो जसले उसको ट्यागलाइन ‘द बिग ह्याच विथ फाइभ […]

नाडा अटो शोमा सुजुकीको नयाँ जेड-सिरिज इन्जिनसहितको एपिक न्यू स्विफ्ट सार्वजनिक हुने

काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्डका चार पाङ्ग्रे सवारी साधनका आधिकारिक वितरक सी जी मोटोकर्पले, नाडा अटो शो २०८१ मा एपिक न्यू स्विफ्ट सार्वजनिक गर्ने भएको छ । सी जी मोटोकर्पका अनुसार, गाडी पहिलो दिनदेखि नै अटो शोमा ग्राहकहरूको लागि प्रदर्शनमा राखिनेछ भने मूल्यको जानकारी पनि सोही समयमा उपलब्ध हुनेछ। २००५ सालमा लन्च भएदेखि नै स्विफ्ट, […]

टाटाका गाडी खरिद गर्नेले महालक्ष्मी विकास बैंकबाट ९.९९ प्रतिशत ब्याजमा कर्जा पाउने

काठमाडौं । महालक्ष्मी विकास बैंक मार्फत टाटा ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी पत्रमा बैंक र नेपालका लागि टाटा गाडीको डिलर जेबी अटोमोटिभ कम्पनी प्रालि बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार टाटा गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् । विद्युतीय गाडीको हकमा […]

करिब तीन गुणाले बढ्यो विद्युतीय सवारी साधनको आयात

काठमाडौं ।  पछिल्लो वर्षहरुमा विद्युतीय सवारी साधनको आयात उच्च रहेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा ११ हजार ७०१ वटा निजी विद्युतीय सवारी साधन  (कार, जीप, माइक्रोबस लगायत)   भित्रिएका छन् । यो अघिल्लो वर्षका तुलनामा झन्डै ३ गुणा हो । अघिल्लो आव २०७९/८० मा ४ हजार ५० ओटा विद्युतीय सवारी साधन  भित्रिएका थिए । […]

राष्ट्रिय वाणिज्य बैंकबाट ७.७७५ ब्याजदरमा निजी गाडी कर्जा पाइने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नजिकिदैं गरेको नेपालीहरुको महान चाडपर्व उत्सव योजना अन्तर्गत ७.७७ प्रतिशत स्थिर ब्याजदरमा निजी सवारी(रातो प्लेट) प्रयोजनको लागि “Festive Offer of Vehicle Loan” गाडी कर्जा योजना ल्याएको छ । मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतमा एक करोड रुपैंयासम्म कर्जा लगानी गर्ने छ । कर्जा रकमको ०.५० प्रतिशत सेवा […]