सिद्धार्थ बैंकको नाफा ३ अर्ब ३९ करोड, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.२२ प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। यसको खुद ब्याज आम्दानी ७ अर्ब ९३ करोडबाट बढेर ८ अर्ब ४३ […]

५० प्रतिशतले घट्यो कालोसूचीमा पर्ने, के बिस्तारै उठ्दै हो मुलुकको अर्थतन्त्र ? के भन्छन् सरकार र विज्ञ

काठमाडौं । कोभिड–१९ महामारी यता ओरालो लागेको नेपालको अर्थतन्त्र यतिबेला बिस्तारै उठ्दै छ । कोभिड पछि विभिन्न मुलुकमा भएको द्धन्द्ध र मुलुकका विभिन्न स्थानमा परेको प्राकृतिको प्रकोपका कारण प्रभावित बनेको अर्थतन्त्र पछिल्लो समय बिस्तारै उठ्न खोजेको छ । पछिल्लो सयम चालु खाता, शोधान्तर बचतलगायत सूचकलगायत सूचक पनि लगातार बचतमा रहेको छ । वैदेशिक रोजगारीमा जानेको […]

आजदेखि नाईमा अटो शो सुरु, ३५ नयाँ सवारीसाधन सार्वजनिक गरिने

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाईमा)को आयोजनामा आजदेखि पहिलोपटक नेपाल मोबिलिटी एक्स्पो अटो शो सुरु भएको छ। भृकुटीमण्डपमा साउन २१ देखि २५ गतेसम्म हुने प्रदर्शनीमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डको सहभागिता रहने आयोजकले जनाएको छ। नाईमा अनुसार, प्रदर्शनीमा ३५ नयाँ सवारीसाधन सार्वजनिक गरिनेछ । जसमा १५ वटा दुईपांग्रे, १५ वटा चारपांग्रे तथा […]

उपकार र गणपति लघुवित्तको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । उपकार लघुवित्त र गणपति लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । जसमध्ये उपकारले १२ महिनामा ३ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष यो कम्पनी घाटामा थियो । संस्थाको खुद ब्याज आम्दानी १३ करोड २९ लाखबाट बढेर १५ करोड ५३ लाख पुगेको छ । यता, प्रोभिजन […]

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब माथि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९२.४५ प्रतिशत धेरै हो। अघिल्लो वर्ष बैंकले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ९८ करोडबाट […]

१ वर्षमा १५ प्रतिशतले बढे केवल इन्टरनेट प्रयोगकर्ता, छोटो समयमा यसरी वृद्धि आउनुको कारण के ?

काठमाडौं । पछिल्लो १ वर्षमा इन्टरनेट सेवाप्रदायक (आइएसपी)का ग्राहकसंख्यामा उच्च वृद्धि देखिएको छ । गत आर्थिक वर्षमा आइएसपीका ग्राहकसंख्या ३२ लाख ४८ हजार ६७४ (फिक्स ब्रोड ब्यान्ड) पुगेको छ । अघिल्लो वर्षको असारमा उक्त संख्या २८ लाख १७ हजार थिए । यो विभिन्न इन्टरनेट सेवाप्रदायक (आइएसपी)हरुले प्रदान गरेको वायरलेस, एडिएसएल, फाइबरसहितको तथ्यांक हो । नेपाल […]

आशा लघुवित्तको नाफा २० करोड ९२ लाख, लाभांश वितरण क्षमता २२ प्रतिशत

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार संस्थाले १२ महिनामा २० करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब २४९ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यस संस्थाले ६ करोड ८ लाख […]

म्युचुअल फन्डहरुको सूचीकृत सेयरमा ४८ अर्ब ४१ करोडको लगानी, कुनको कति ?

काठमाडौं । सञ्चालनमा रहेका ४६ वटा म्युचुअल फन्डहरुको सूचीकृत कम्पनीहरुको सेयरमा करिब साढे ४८ अर्ब रुपैयाँ भन्दा धेरैको लगानी रहेको छ । २०८२ को असारमसान्तसम्म आइपुग्दा यी फन्डहरुले ४८ अर्ब ४१ करोड १ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर होल्ड गरेका छन् । यो अघिल्लो महिना अर्थात, जेठको तुलनामा ६.५८ प्रतिशत धेरै हो । जेठमा […]

एनआइसी एसिया क्यापिटलका ४ वटा फन्डहरुको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । एनआइसी एसिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित म्युचुअल फन्डहरुले लाभांश घोषणा गरेका छन् ।  जसमध्ये एनआइसी एसिया फ्लोक्सी क्याप फन्डले गत वर्षको नाफाबाट इकाईधनीहरुलाई १०.१० प्रतिशत प्रतिफल (कर सहित) दिने भएको छ । त्यस्तै, एनआइसी एसिया ब्यालेन्सड् फन्डले ९.९० प्रतिशत, एनआइसी एसिया सेलेक्ट-३० ले ८.६५ प्रतिशत र एनआइसी एसिया डाइनामिक डेप्ट फन्डले ५.५५ प्रतिशत प्रतिफल दिने […]

७ म्युचुअल फन्डको लाभांश घोषणा, प्रतिफल प्रस्ताव गर्न बाँकी अरु फन्डहरुको कति छ वितरण क्षमता ?

काठमाडौं । सञ्चालनमा रहेका ७ वटा म्युचुअल फन्डहरु (खुला र बन्दमुखी)ले लाभांश घोषणा गरेका छन् । यी फन्डहरुले गत वर्षको नाफाबाट इकाईलाई लाभांश प्रस्ताव गरेका हुन् । जसमध्ये सबैभन्दा धेरै सनराइज ब्लुचिप फन्डले १९ प्रतिशत प्रतिफल घोषणा गरेको छ । त्यस्तै, शुभ लक्ष्मी कोषले १६ प्रतिशत, लक्ष्मी भ्याल्यू फन्ड-२ ले १५ प्रतिशत लाभांश दिने भएका […]