मनकामना केवुलकार सेवा २७ औं वर्षमा प्रवेश
काठमाडौं । माता मनकामनाको असिम अनुकम्पा र आर्शिवादले साथै यात्रुजनहरूको स्नेहले नेपालकै पहिलो केवुलकार, मनकामना केवुलकार सेवा शुभारम्भको २६ औं वर्ष पुरा गरी २७ औं वर्षमा प्रवेश गरेको छ । आगामी वर्षहरूमा अरू स्तरीय सेवा दिने प्रतिवद्धता मनकामना केवुलकार सेवा जाहेर गरेको छ । यस २६ औं वार्षिकोत्सवको उपलक्ष्यमा हामी हाम्रा यस केवुलकारका साथै नेपालकै केवुलकारका […]

