किन तोड्दै छ सरकारले सडकको ५३ वटा ठेक्का ?
काठमाडौं । भूकम्प, कोभिड र जेनजी आन्दोलनले थलिएको अर्थतन्त्र उकास्न नसकेको अवस्थामा सरकारले निर्माण क्षेत्रको ठेक्का सम्झौताहरु तोड्ने प्रक्रिया अघि बढाएको छ । ठेक्का सम्झौता गरेको लामो समयसम्म निर्माण कार्य अघि नबढाउने तथा सम्पन्न नगरेको कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाएको हो । मन्त्रालयले सडकसम्वन्धी ५३ वटा ठेक्का तोड्न […]

