बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

काठमाडौं ।  बिपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको सडक चौडा पारिने भएको छ ।योजनाअनुसार उक्त सडकखण्डमा १० मिटर बराबरको मुख्य कालोपत्रे भाग बनाइने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । हाल मुख्य कालोपत्रे  भएको सडकको चौडाइ औसतमा पाँच दशमलव पाँच मिटर छ । चौडा पारिने सडकको लम्बाइ करिब २० किलोमिटर रहेको कार्यालयले जनाएको […]

५–१० वर्षमा ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’मा जान्छौँः सौरभ ज्योती

काठमाडौं । उद्यमी तथा नाइमाका संस्थापक सौरभ ज्योतीले नेपालमा औद्योगिकीकरणको प्रक्रिया अघि बढाउँदै आगामी ५ देखि १० वर्षमा अटोमोबाइल क्षेत्रलाई ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’तर्फ लैजान सकिने बताएका छन्। नाइमा मोबिलिटी एक्स्पो २०२६ का अवसरमा ‘प्रतिभा भित्र्याउने र कामदार बाहिर पठाउनेः प्रक्रियामार्फत नेपालमा शिक्षा शिप र उद्यमशीलताको खाडल पुर्ने’ शिर्षकमा आयोजित संवादमा उनले यस्तो […]

विश्वविद्यालयले भोलिपल्टदेखि नै काम गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैनः लोचन केन्द्र देवकोटा

काठमाडौं । थापाथली क्याम्पसका एसोसिएट प्रोफेसर लोचन केन्द्र देवकोटाले विश्वविद्यालयले अध्ययन पूरा गरेको भोलिपल्ट देखि नै उद्योगमा आवश्यक सबै काम गर्न सक्ने जनशक्ति उत्पादन गर्न नसक्ने बताएका हुन। नाइमा मोबिलिटी एक्स्पो २०२६ का अवसरमा ‘प्रतिभा भित्र्याउने र कामदार बाहिर पठाउनेः प्रक्रियामार्फत नेपालमा शिक्षा शिप र उद्यमशीलताको खाडल पुर्ने’ शिर्षकमा आयोजित संवादमा उनले यस्तो बताए । […]

राहदानी विभागले छाप्यो एकै दिन ५ हजार ८७८ विद्युतीय राहदानी

काठमाडौं । राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) उत्पादन क्षमता उल्लेख्य रूपमा बढाएको छ। विभागले साउन २५ गते एकै दिन ५ हजार ८७८ वटा इ–पासपोर्ट उत्पादन गरेको जनाएको छ । बढ्दो मागलाई सम्बोधन गर्न उत्पादन क्षमता विस्तार गर्दै आएको विभागका अनुसार पछिल्लो समय दैनिक ५ हजारभन्दा बढी राहदानी उत्पादन हुन थालेको हो । यसअघि विभागको दैनिक […]

इप्पानले बिधुत प्राधिकरणलाई पेश गर्यो १३ बुँदे माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नेपाल विद्युत प्राधिकरणका महानिर्देशक समक्ष   १३ बुँदे माग पत्र पेश गरेको छ । इप्पानको अध्यक्ष सहितको टोलीले नेपाल बिधुत प्राधिरण समक्ष समसामयिक बिषय समेटेर माग पत्र पेश गरेको हो । मागपत्रमा इप्पानका सदस्यले निर्मान गरिरहेका आयोजनामा देखिएका समास्या समाधान गर्न भनिएको छ । इप्पानले विगत तीन […]

झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र

झापा । जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र गरेको छ । उक्त आवमा ३२.८० किलोमिटर सडक ग्राभेल, ९.५२ किलोमिटर सडकमा आरसिसी ढलान तथा ९०० मिटर मर्मतसम्भार गरिएको छ । उक्त कार्यालयका प्रमुख राजेश्वर महतोका अनुसार गत आवमा छ वटा झोलुङ्गे, तीन सरकारी भवन, ४९ सामुदायिक भवन, ११ धार्मिक संरचना, आठ […]

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

काठमाडौं । निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख दिएको नारायणगढ–बुटवल सडकखण्ड यतिबेला निकै सहज बनेको छ । नारायणगढबाट बुटवल पुग्न सामान्यतया दुई घण्टा मात्रै लाग्ने गरेको छ । त्यसो त कतिपय निजी सवारी चालकहरु एक घण्टा ३० मिनेटमा यो सडक पार गरेको बताउँछन् । गत वर्षमा दाउन्नेको सडकका कारण कतिपयले यही सडकमा […]

बेनी–जोमसोम सडक रातिमा बन्द

काठमाडौं । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडकखण्डमा रातको समयमा सवारी आवागमन बन्द गरिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार बिहान ५ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मङ्गलबार र बुधबार भारी वर्षा हुने प्रक्षेपण गरेपछि उक्त सडकखण्डमा सवारी आवागमन बन्द गरिएको हो । बेनी–जोमसोम […]

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, १४ सय किलोमिटर सडक निर्माण

काठमाडौं । नेपाली सेनाले जटिल भू बनोट भएका ३२ सडक आयोजनाका सम्पन्न गरी एक हजार ४११.५४ किलोमिटर सडक निर्माण गरेको छ । सेनाको व्यवस्थापनमा हालसम्म कान्ति लोकमार्ग, कर्णाली राजमार्ग, जाजरकोट–डोल्पा, बेँसीसहर–चामे, कालीगण्डकी करिडोर, कर्णाली करिडोरलगायत आयोजना सम्पन्न भइसकेका छन् । सरकारले दुर्गम स्थानलाई सडक सञ्जालसँग जोड्ने क्रममा कठिन भौगोलिक बनावट, कडा चट्टानयुक्त भिर तथा निर्माण […]

राष्ट्रिय यातायात नीति–२०८३, सुरक्षित र हरित यातायातमा सरकारको जोड

काठमाडौं । सरकारले मुलुकको यातायात क्षेत्रलाई सुरक्षित, भरपर्दो, आधुनिक तथा दिगो बनाउने उद्देश्यसहित राष्ट्रिय यातायात नीति–२०८३ जारी गरेको छ। पूर्वाधार विकास मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले २०८३ असार २४ गते नीति स्वीकृत गरेको हो। नयाँ नीतिले सुरक्षित, सर्वसुलभ, समावेशी, हरित र प्रविधिमैत्री यातायात प्रणालीको विकासलाई दीर्घकालीन लक्ष्यका रूपमा अघि सारेको छ। बढ्दो सवारी दुर्घटना, वातावरणीय प्रदूषण, अव्यवस्थित […]