सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त, हिलो र धुवाँले स्थानीय मर्कामा
काठमाडौं । सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना सुस्तगतिमा अघि बढ्दा स्थानीयवासीलाई भने मर्का परेको छ । काठमाडौं उपत्यकालाई काभ्रेपलाञ्चोकसँग जोड्ने उद्देश्यले आज भन्दा तीन वर्ष अघिदेखि सुरु गरिएको झन्डै १६ किलोमिटर सडक तोकिएकै समयमा निर्माण नहुदा स्थानीयवासी हिलो र धुवाँका कारण मर्कामा परेका हुन् । सडक विस्तारका लागि तोकिएको ३६ महिनाको मूल सम्झौता अवधि समाप्त भएपछि […]

