म्युचुअल फन्डहरुलाई बाँडफाँट गरिएको सान्भि इनर्जीले १ लाख ४५ हजार कित्ता सेयरको ‘लक इन’ सकिंदै
काठमाडौं । म्युचुअल फन्डहरुलाई बाँडफाँट गरिएको सान्भि इनर्जीको ‘लक इन’ अवधि आगामी मंसिर २५ गते साकिने भएको छ । यस कम्पनीले म्युचुअल फन्डहरुलाई बाँडफाँट गरेको १ लाख ४५ हजार ५९९ कित्ता सेयरको लक इन समाप्त हुने लागेको हो । लक इन समाप्त भएपछि म्युचुअल फन्डहरुले होल्ड गरेको सेयर बिक्री गर्न सक्नेछन् ।

