खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको असार २७ गते बुक क्लोज हुने
काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेले हाल कायम चुक्ता पूँजी ४६,५७,१४,३००/- छ्यालिस करोड सन्ताउन्न. लाख चौध हजार तीन सय मात्र) बराबरको प्रति शेयर रु.१००/- अंकित दरका ४६,५७,१४३ कित्ता १:१ अर्थात (विद्यमान १ कित्ता साधारण शेयर बराबर १ कित्ता साधारण शेयर) को अनुपातमा .४६,५७,१४,३००/- बराबरको प्रति शेयर रु. १००/- अंकित दरका ४६,५७१४३ कित्ता हकप्रद शेयर […]

