नेप्सेमा २ कम्पनिको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा अप्पर हेवाखोला हाइड्रोपावर र चन्द्रागिरी हिल्सको बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये, अप्पर हेवाखोला हाइड्रोपावरको ७ लाख ५० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले गत वर्षको नाफा बाट १५ प्रतिशत बोनस सेयर दिएको थियो । यता, चन्द्रागिरी हिल्सको ७ लाख ६७ हजार ०४५.५० कित्ता […]

