बजेटबाट टेक एण्ड पे पीपीए हटाउनु महत्वपूर्ण उपलब्धि : इप्पान
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले सरकारले आगामी आर्थिक वर्षको बजेटमा राखिएको नदी प्रवाही (रन अफ दी रिभर( जलविद्युत आयोजनालाई लिऊ र तिर (टेक एण्ड पे) ढाँचामा विद्युत खरिद विक्री सम्झौता (पीपीए) गर्ने व्यवस्था हटाउनु महत्वपूर्ण उलपब्धि भएको बताएको छ । बिहीबार काठमाडौंको होटल एभरेष्टमा भएको पत्रकार सम्मेलनमा इप्पान अध्यक्ष गणेश कार्कीले […]

