सुशासयन कायमका लागि कुलमानका तीन मन्त्रालयमा हटलाइन नम्बर सञ्चालन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देखिएका ढिलासुस्ती, मोलमोलाहिजा र भ्रष्टाचारजन्य गतिविधि रोकथामका लागि हटलाइन नम्बर सञ्चालनमा ल्याइएको छ। मन्त्रालयका विभाग, आयोजना तथा मातहतका कार्यालयमा सेवाग्राहीलाई काम पन्छाउने, घुस/रिसवत माग्ने, अनावश्यक दुःख दिने, अपमानजनक व्यवहार गर्नेलगायतका गतिविधि भएमा सेवाग्राहीले प्रत्यक्ष गुनासो दिन सक्ने व्यवस्था मिलाइएको हो। […]

नेपालको ऊर्जा तथा पूर्वाधार निर्माणमा सहयोग गर्न स्विस सरकार तयार

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डेनिएल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत मेउलीले स्विट्जरल्याण्डकातर्फबाट बधाई दिनुकासाथै सफल कार्यकालको शुभकामना व्यक्त गरे। भेटमा स्विस सहयोगमा हाल सञ्चालित आयोजनाको कार्यान्वयन […]

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका चेन सोङबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई चिनियाँ राजदूत सोङले बधाई दिनुकासाथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । भेटमा नेपाल–चीनबीचको सडक तथा […]

यी ४ कम्पनीले आइपीओ जारी गर्ने, कुन-कुन हुन् ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट एन्ड लिमिटेड, नेशनल फन्ड म्यानेजमेन्ट लिमिटेड, दूधपोखरी चेपे हाइड्रोपावर र मकरी गाड हाइड्रोपावर लिमिटेडले आइपीओ प्रस्ताव सहित साधारण सभा बोलाएका छन् । जसमध्ये नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्टले असोज २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा लक्ष्मी कम्पेक्स, छैठौं तल्ला, हात्तिसार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ […]

१३ कम्पनीले गरे लाभांश घोषणा, ९ वटाको सेयर खरिद गर्नेले अझै पाउँछन् प्रतिफल, कुन हुन् ती संस्थाहरु ?

काठमाडौं । सूचिकृत १३ वटा कम्पनीहरुले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । यसअवधि (असोज ७ गते)सम्म ३ वटा वाणिज्य बैंक, २ वटा विकास बैंक, ४ वटा हाइड्रोपावर, २ वटा लगानी र २ उत्पादन तथा प्रशोधन समूहका कम्पनीहरुले लाभांश दिने निर्णय गरेका हुन् । यी कम्पनीमध्ये ६ वटाले लाभांश तथा साधारण सभा प्रयोजनार्थ […]

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको हकप्रद सेयर सूचीकृत

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको हकप्रद सेयर सूचीकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई जारी गरेको १०० प्रतिशत हकप्रद सूचीकरण गरिएको नेप्सेले जनाएको हो । कम्पनीको ६१ लाख २७ हजार ९३८ कित्ता सेयर सूचीकृत भएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

२ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ वटा कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । यसदिन युनिभर्सल पावर र कामना सेवा विकास बैंकको सेयर मूलय समायोजन भएको नेप्सेले जनाएको छ । कामना सेवाको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । कम्पनीको मंगलबार अन्तिम कारोबार मूल्य ५२५.५० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको […]

ईदी हाइड्रोपावरले आइपीओ जारी गर्ने

काठमाडौं । ईदी हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले उक्त प्रस्तावसहित असोज ३० गते साधारण सभा बोलाएको छ । सभा कम्पनी कार्यालय, पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ । यस कम्पनीले सभामा आइपीओ प्रस्ताव पेश गर्नछ । सभामा आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक […]

बजार छैन भनेर बिजुली उत्पादन रोक्नु हुँदैन, नत्र १० वर्षपछि ठूलो समस्या आउँछ: ऊर्जामन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री कुलमान घिसिङले बजार अभाव देखाएर विद्युत उत्पादनलाई रोक्न नहुने बताएका छन् । बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नवनियुक्त ऊर्जामन्त्री घिसिङलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आफ्नो मागहरु पेश गरेपछि उनले देशको लागि अझै धेरै बिजुली आवश्यक रहेको बताएकोले उत्पादन रोक्न नहुने बताएका हुन् । ‘देशका […]

इप्पानः आइपीओ र हकप्रद सेयर निष्काशनमा ढिलाइ हुँदा ऊर्जा क्षेत्रका लगानीकर्ताले १ खर्ब ८ अर्ब रुपैयाँ गुमाए

काठमाडौं । धितोपत्र बोर्ड नेपाल (सेबन) ले शेयर निष्काशन गर्न ढिलाइ गर्दा ऊर्जा क्षेत्रका लगानीकर्ताले मात्र १ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ गुमाएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले दाबी गरेको छ । आज इप्पानले सेवनलाई पठाएको पत्रमा शेयर निष्काशन गर्न ढिलाइ हुँदा लगानीकर्ताले सो रकम गुमाएको उल्लेख छ । इप्पानका अनुसार विसं २०८० […]