विकास हाइड्रोपावरको आईपीओ जेठ ६ देखि खुल्दै

काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ ६ गते प्राथामिक शेयर निष्कासन (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा गोरखाका आयोजना प्रभावित स्थानिय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले गोरखा जिल्लाका स्थानीयलाई ९ लाख ९ हजार १ सय १ कित्ता शेयर निष्काशन गर्ने छ। जस […]

सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न

काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिका तथा पोखरा महानगरपालिका स्थित सेती नदीमा २५ मेगावाट क्षमताको  सेतीनदी जल विद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ । भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा प्रवर्द्धित आयोजना निर्माण सम्पन्न भई औपचारिक उदघाटन भई नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिइसकेको छ । विसं २०७५ असोज २६ गते पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको भिजन लुम्बिनी […]

श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको खुद नाफा करिब सात करोड

काठमाडौं । श्वेतगंगा हाइड्रो पावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले नाफा आर्जन गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष (आव) को ९ महिना अर्थात चैतसम्ममा ६ करोड ८० लाख खुद नाफा आर्जन गरेको हो । गत आवको सोही अवधिमा कम्पनी ८ करोड २८ लाख घाटामा थियो । यस अवधिमा कम्पनीको विद्युत बिक्री गरेर आम्दानी बढेको छ भने […]

जगदुल्लाह हाइड्रोपावरको ठेक्का प्रक्रिया छानबिन गर :सांसद मोदी

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानबिन गर्नका लागि माग गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आकस्मिक समयमा बोल्दै उनले ठेक्का उर्जामन्त्रीको समेत मिलेमतो र सेटिङको कुरा आएको भन्दै सत्यतथ्य छानविनका लागि माग गरे । के सरकार सेटिङ र मिलेमतोमा नै चलिराख्ने हो ? भन्दै उनले […]

आईपीओ कमिसन काण्डको छानविन हुनु पर्योः सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले आज प्रतिनिधि सभामा बोल्दै जलविद्युत् आयोजनाका आईपीओ जारी गर्न नेपाल धितो पत्र बोर्डका अध्यक्षले कमिसन माग गरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । ‘नेपाल धितोपत्र बोर्ड अध्यक्षको कमिसनको काण्ड बाहिर आएको छ । यस विषयमा सरकारले जवाफ दिनु पर्यो,’ खतिवडाले आजको छलफलमा भने । बुधबार नेपाल कम्युनिष्स्ट पार्टीका […]

छ्याङदी हाइड्रोपावरको जेठ २ गते बुक क्लोज हुने

काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडको जेठ १ गते बुक क्लोज हुने भएको छ ।  कम्पनीको  कायम चुक्ता पूँजी ३,८९,७०,५०० बरावरको प्रतिशेयर १ सयका दरको २८,६९,७७५ कित्ता साधारण शेयर १११ किरण शेयर बराबर नयाँ १ कित्ता साधारण शेयरको अनुपातमा १८,६९०७५०० बरावरको प्रति शेयर १ सयका दरका ३८,६९,७७५ कित्ता हकप्रद शेयर निष्काशन प्रयोजनार्थ २०८२ बैसाख २  गते […]

आईपीओ अनुमतिमा कमिसन प्रकरण : धितोपत्र बोर्डमा अख्तियारको छापा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जलविद्युत् कम्पनीहरूका प्राथमिक शेयर निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाउन कमिसन मागेको गम्भीर आरोप सार्वजनिक भएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोर्डको कार्यालयमा छापा मारेको छ। बुधबार मध्याह्न करिब १२ बजे अख्तियारको टोली ललितपुरको खुमलटारस्थित सेबोनको कार्यालयमा पुगेर छानबिन थालेको हो। आयोगले आईपीओ निष्कासन प्रक्रियामा रहेका केही कम्पनीका फाइलहरू मागेर विवरण […]

सांसद सापकोटाद्वारा संसदमा जलविद्युत् आईपीओ अवरोधको विषयमा छानबिनको माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले आज प्रतिनिधि सभामा बोल्दै जलविद्युत् आयोजनाका आईपीओ रोकिएको विषयमा गम्भीर ध्यानाकर्षण गराएका छन्। सांसद सापकोटाले नेपाल धितोपत्र बोर्डले कमिसनको कारण देखाउँदै २२ महिनादेखि ४३ वटा जलविद्युत् आयोजनाका ८९ कम्पनीको ५६ अर्ब ७ करोड ९३ लाख २७ हजार रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) अनुमति नदिएको समाचार […]

तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन निर्माण सुरु

पर्वत । ऊर्जा नदीका रुपमा विकास भएको पर्वतकाे मोदीखोलामा उत्पादित जलविद्युत्लाई एकीकृत रुपमा राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उद्देश्यले तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन निर्माण सुरु गरिएको छ। कुश्मा नगरपालिका–७ खरेहादेखि मोदी गाउँपालिका–२ देउपुरमा रहेको नयाँ मोदी प्रसारण लाइनको स्टेसनसम्म नयाँ प्रसारण लाइन निर्माण सुरु गरिएको हो । प्रसारण लाइनका लागि हाल जग्गा अधिग्रहण भइरहेको छ। […]

नवनियुक्त ऊर्जा राज्यमन्त्री गर्बुजाले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । कार्यक्रममा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरु, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित थिए । राष्ट्रपति रामचन्द्र […]