ठूलोखोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा

काठमाडौं । रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादनको तयारी गरिएको छ । संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको यस आयोजनाको पूर्वाधार निर्माण सम्पन्न भएर भौतिक संरचना र विद्युत्गृहमा जडान भएका मेसिन उपकरणको परीक्षण सुरु गरिएको आयोजनाका ‘प्लान्ट  म्यानेजर’ विनोद पौडेलले जानकारी दि]एका छन् । उनका अनुसार, बाँध, सुरुङ, विद्युत्गृह […]

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको तीन वर्षअघि निर्माण सुरू भएको आयोजनाको भौतिक प्रगति ९० प्रतिशत पुगेको हो । आयोजना प्रमुख लोकबहादुर नायकले बाँध, विद्युत् गृह र पाइपलाइन जडान सकिएको आयोजनाको विद्युत् गृहमा उपकरण जडान […]

नबीकरणिय उर्जाको बैकल्पिक स्रोतको रुपमा सौर्य,बायु हाइड्रोजन उर्जाको बिकास गर्ने

काठमाडौं ।नबीकरणिय उर्जाको बैकल्पिक स्रोतको रुपमा सौर्य,बायु हाइड्रोजन उर्जाको बिकास गर्ने जनाएको छ ।   सो कुरा  राष्ट्रपति राम चन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/०८३ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने […]

विद्युत् प्राधिकरणको स्वेतपत्र सार्वजनिक : संचित नाफा ४६ अर्ब र नोक्सानी ५ अर्ब नोक्सानीमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भावी योजना र कार्यसम्पादन मूल्यांकनका लागि श्वेतपत्र जारी गरेका छन् । शुक्रबार नेपाल विद्युत प्राधिकरणको श्वेतपत्र जारी गर्न आयोजित पत्रकार सम्मेलनमा उनले प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानीमा रहेको बताएका छन् । कार्यकारी निर्देशक शाक्यले आगामी दिनमा प्राधिकरणको भावी योजना बनाउन श्वेतपत्र जारी गरेको बताए । […]

लिवर्टी इनर्जीले बडिगाड खोलाको लाइसेन्स बेच्यो

काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको बागलुङ जिल्ला स्थित २४.६ मेगावाट क्षमताको बडिगाड खोला जलविद्युत आयोजनाको लाइसेन्स बिक्री गरेको छ । कम्पनीले आफ्नै शतप्रतिशत स्वामित्व रहेको बडिगाड हाइड्रोपावर लिमिटेडलाई आयोजनाको विद्युत उत्पादनको अनुमतिपत्र बिक्री गरेको हो । विद्युत विकास विभागले वैशाख १७ गते सो लाइसेन्स बडिगाड हाइड्रोपावर लिमिटेडको नाममा हस्तान्तरण गरिएको जानकारी […]

सान्भि इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं ।सान्भि इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज वैशाख १९ गते अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले गत वैशाख ५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको थियो। […]

तल्लो सेती जलविद्युत् आयोजनाको ईआईए प्रतिवेदन मन्त्रालय पठाइयो

दमौली (तनहुँ) । तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ। आयोजनाको एआइए प्रतिवेदनमा आवश्यक सुझावका लागि मन्त्रालय पठाइएको हो। यसअघि आयोजनाले उक्त प्रतिवेदन विद्युत् विकास विभागमा बुझाइसकिएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए। आयोजनाको परीक्षण सुरुङ […]

दोलखाको लादुकमा अपर पाँचौं तामाकोशी जलविद्युत् आयोजना र स्थानीयबीच तनाव चुलिँदै, आन्दोलन जारी

काठमाडौं । दोलखाको बिगु गाउँपालिका–४, लादुकस्थित सुरीटारमा निर्माणाधीन अपर पाँचौं तामाकोशी जलविद्युत् आयोजनाले स्थानीयवासीहरूमाथि दवाव सिर्जना गर्दै आएको स्थानीयको आरोप छ। आयोजनास्थल वरपरका बासिन्दाहरूले आयोजना पक्षबाट धम्की र डर त्रास दिने कार्य भइरहेको गुनासो गरेका छन्। बिगु गाउँपालिका–१, लामाबगरस्थित गोंगर बजारका क्रसर पीडित आन्दोलित स्थानीयहरूले बुधबार एक विज्ञप्ति जारी गर्दै आयोजनाले आफूहरूका जायज मागलाई बेवास्ता […]

उर्जामन्त्री खड्का र भारतीय समकक्षीद्धारा अरुण तेस्रो आयोजनाको अवलोकन 

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र भारतका  विद्युत र आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरले अरुण तेस्रो जलविद्युत आयोजनाको स्थलगत अवलोकन गरेका छन् । उर्जामन्त्री खड्काको निमन्त्रणमा दुईदिने औपचारिक भ्रमणमा आउनुभएका भारतीय समकक्षी खट्टरले भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको पावर हाउस र बाँध क्षेत्रको स्थलगत अवलोकन गरेका हुन् । सोही […]

लम्की–बरेली र इनरुवा–पूर्णिया प्रसारण लाइनको सम्झौता गर्न भारतीय विद्युत् मन्त्री काठमाडौंमा

काठमाडौं । भारतका विद्युत् र आभास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपालको दुईदिने भ्रमणका क्रममा आज काठमाडौं आइपुगेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा नेपाल भ्रमणमा आएका भारतीय मन्त्री खट्टर सङ्खुवासभा जिल्लास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकनका क्रममा अहिले त्यसतर्फ प्रस्थान गरेको ऊर्जा मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले […]