अरुण भ्याली हाइड्रोपावरको बोनस सेयर घोषणा

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको असोज १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। जस अनुसार कम्पनीले आ.व. २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२१ प्रतिशत नगद लाभांश गरि […]

हिमालयन हाइड्रोपावरले हकप्रद प्रस्तावसहित बोलायो साधारण सभा

काठमाडौं । हिमालयन हाइड्रोपावरले हकप्रद सेयर निष्काशनको प्रस्ताव पेश गर्न साधारण सभा बोलाएको छ । सभा असोज २४ गते, वाटरफ्रन्ट रिसोर्ट लेक साईट, पोखरमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नछ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल हुनेछ । […]

कुलमानको पहिलो निर्णय : उद्योगीबाट डेडिकेटेड ट्रंकलाइनको बक्यौता असुल्ने

काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता असुल्ने निर्णय गरेका छन् । सोमबार ऊर्जा मन्त्रीको सपथ लिएपछि सिंहदरबारमा पदबहाली गरेका मन्त्री घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता उठाउने निर्णय गरेका हुन् । घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता असुल्ने प्रयास गरेका थिए । घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता रकम उठाउने विषयमा सरकारसँग विवाद हुँदै […]

रिभर फल्स पावर लिमिटेडको हकप्रदमा आजबाट आवेदन दिन सकिने

काठमाडौं । रिभर फल्स पावर लिमिटेडको मिति २०८२ साउन २२ सम्म कायम साविक शेयरधनीहरुका लागि १ शेयर बराबर नयाँ १ (१ : १) शेयरको अनुपातका प्रति शेयर १ सयका दरले  ७० लाख  कित्ता हकप्रद साधारण शेयरको निष्काशन तथा बिक्री २०८२ भदौ २३ देखि २०८२असोज १२ गते बैंकिङ्ग समयसम्म बिक्रि खुल्ला गरेको छ । रिभर फल्स […]

साप्सु कालिका हाइड्रोपावरले आइपीओ जारी गर्ने

काठमाडौं । साप्सु कालिका हाइड्रोपावर लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले उक्त प्रस्तावसहित असोज १२ गते साधारण सभा बोलाएको छ । सभा कम्पनी कार्यालय, महाराजगंज, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । कम्पनीले सभामा आइपीओ प्रस्ताव पेश गर्नछ । सभामा आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३ […]

झापा इनर्जीको आइपीओ बिक्री खुला

काठमाडौं । झापा इनर्जी लिमिटेडले भदौ २० गते शुक्रबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ४ करोड ७३ लाख ३३ हजार रुपैयाँ बराबरको ४ लाख ७३ हजार ३३६ कित्ता सेयर निष्कासन खुला गरेको हो । यस आइपीओमा भदौ २४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा नबिकेमा असोज […]

झापा इनर्जीको आइपीओमा आवेदन दिनुअघि कस्तो छ कम्पनी ? हेरौं

काठमाडौं । झापा इनर्जी लिमिटेडले भदौ २० गते शुक्रबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्दैछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ४ करोड ७३ लाख ३३ हजार रुपैयाँ बराबरको ४ लाख ७३ हजार ३३६ कित्ता सेयर निष्कासन गर्न लागेको हो । झापाले यसअघि जारी पुँजी ३८ करोड १ लाख रुपैयाँको १० प्रतिशतले हुने ३ करोड […]

लघु तथा साना जलविद्युत् टिकाउन व्यवसायिक व्यवस्थापन र आर्थिक पारदर्शिता अनिवार्यः मन्त्री खड्का

पाटन (ललितपुर) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले लघु तथा साना जलविद्युत्लाई दीर्घकालीन रूपमा टिकाइ राख्न व्यवसायिक व्यवस्थापन र आर्थिक पारदर्शिता अनिवार्य रहेको बताएका छन् । राष्ट्रिय लघु तथा साना जलविद्युत् उपभोक्ता समाज नेपालको आज ललितपुरमा आयोजित आठौँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री खड्काले अप्ठेरा भूगोलमा विद्युत् पुर्याउनाले सामाजिक, आर्थिक रुपान्तरणमा ठूलो योगदान पु¥याएको […]

 बुङ्गल हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं ।  बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणको लागि सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरेको शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जारी पूँजी  ८३ करोड को ३५ प्रतिशत  अर्थात २९ करोड ५लाख रकम बराबरको  प्रति कित्ता १सयका दरले २९ लाख ५ हजार कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्काशन गरेको हो  । कम्पनीले  जारी […]

जोशी हाईड्रोपावर डेभलपमेन्टको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १ कित्ता साधारण शेयर बराबर ०.६५ कित्ता शेयर (१:०.६५ ) को अनुपातमा प्रति कित्ता १ सय को दरले २४ लाख १४ हजार कित्ता १ सय कित्ता शेयर हकप्रद साधारण शेयरको २०८२ साउन १५ गतेदेखि निष्काशन तथा बिक्री खुला भैरहेको र उक्त शेयररमा आबेदमन दिने योग्यता पुगेका इच्छुक आबेदकले […]