कुलमान घिसिङद्वारा पत्रकार सम्मेलनको तयारी, बर्खास्ती प्रकरणबारे मुख खोल्ने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। उक्त सम्मेलनमा उनले प्राधिकरणमा कार्यरत रहँदा गरेका महत्वपूर्ण कार्यहरूबारे जानकारी गराउनुका साथै आफ्नो बर्खास्तीसम्बन्धी विषयमा धारणा सार्वजनिक गर्नेछन्। चैत ११ गते बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध उनले चैत १३ गते सर्वोच्च अदालतमा पुनर्बहालीको माग […]

