राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको बोलकबोल (गोप्य शिल्ड टेन्डर) द्वारा हकप्रद शेयरको लागि आवेदन दिन सकिने

काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले  बोलकबोल (गोप्य शिल्ड टेन्डर) द्वारा हकप्रद शेयरको बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा सर्वसाधारण समूहतर्फको ५ लाख ६४ हजार १० कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रको आधारमा बिक्रिमा रहेकोले सो शेयर खरिद गर्न चाहने इच्छुक खरिद कर्ताले श्रावण १३ गते देखी २० गते सम्म मुक्तिनाथ क्यापिटल लिमिटेड, प्रधान […]

विकाश हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । विकाश हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रार सम्बन्धी कम्पनीको धितोपत्र सम्बन्धी अभिलेख राख्ने, शेयर अभौतिकरण गर्ने, प्रमाणपत्र वितरण गर्ने, नामसारी लगायत शेयरधनीहरुको शेयर लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि प्रभु क्यापिटल लिमिटेडलाइ शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको वैठकबाट शेयर रजिष्टारमा प्रभु क्यापिटललालई नियुक्त गर्ने निर्णय गरिएको बताईएको […]

बरुण हाइड्रोपावर कम्पनीको हकप्रद शेयरमा आवेदन दिने श्रावण १९ गते  अन्तिम दिन

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको हकप्रद शेयर निष्काशनमा आवेदन दिने श्रावण १९ गते  अन्तिम दिन रहेको छ ।  कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको प्रतिशेयर १०० […]

ऊर्जामन्त्रीको आग्रह– विद्युत् निर्यात गरेर मुलुकलाई समृद्ध बनाउन ठूलो परियोजनामा लगानी गर्नुहोस्

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले सामुदायिक विद्युत उपभोक्ता महासंघलाई ठूलो आयोजनामा लगानी गर्न आग्रह गरेका छन् ।   आईतवार सामुदायिक विद्युत उपभोक्ता महासंघको २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा शुभकामना दिँदै मन्त्री खड्काले यस्तो आग्रह गरेका हुन् । करिव तीन सय संस्था आवद्ध नेपाल विद्युत उपभोक्ता महासंघले सबै संस्थाहरूबाट रकम एकीकृत […]

चितवनमा लोडसेडिङ सुरु भएको छैन : हितेन्द्रदेव शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । आइतबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै शाक्यले मर्मत कार्यका लागि विद्युत आपूर्ति रोकिएको तर लोडसेडिङ भनेर गलत तरिकाले व्याख्या गरिएको बताए । चितवनमा रहेको सबस्टेशन अपग्रेड गर्नका लागि पुरानो कन्डक्टर फेर्ने काम भएकाले आइतबार र सोमबार […]

भोलिदेखि लोडसेडिङ हुने भन्दै प्राधिकरणले सार्वजनिक गर्यो तालिका

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको चनौली वितरण केन्द्रले दैनिक ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । अधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढ्न गएको भन्दै भोलि (साउन ११) देखि लागु हुनेगरी लोडसेडिङ तालिका सार्वजनिक गरेको छ । वितरण केन्द्र चनौली अन्तर्गत पर्ने नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडरहरूमा लोडसेडिङ हुने […]

रिभर फल्स पावरले पायो हकप्रद बिक्रीको अनुमति

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १:१ को अनुपातमा हकप्रद निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीले १०० रुपैयाँ प्रतिकित्ताको दरले ७० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

पिपुल्स पावरको लक इन अवधि कहिले सकिंदैछ ?

काठमाडौं । पिपुल्स पावर लिमिटेडको संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको सेयरको ‘लक इन’ अवधि भदौ १२ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ । कम्पनीले सर्वसाधारणलाई २०७९ भदौ १२ गते सेयर बाँडफाँट गरेको थियो । उक्त मितिबाट […]

फेदीखोला हाइड्रोपावरले आइपीओ जारी गर्ने

काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ प्रस्ताव सहित साउन ३० गते साधारण सभा बोलाएको छ । सभा डीडीआई ब्यांकेट बुद्धनगर, काठमाडौंमा दिउँसो २ बजे सुरु हुनेछ । कम्पनीले सभामा आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३ का लागि […]

प्रिमियममा आइपीओ बिक्रीको तयारीमा रहेको सेन्चुरी इनर्जीको ९ महिनाको आम्दानी ३ करोड ८० लाख, कति पायो रेटिङ ?

काठमाडौं । सेन्चुरी इनर्जी लिमिटेडले गत आर्थिक वर्षको ९ महिनामा ३ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले २०८०-८१ मा (सन् २०२४) मा भने ४ करोड ८० लाख र सन् २०२३ मा ४ करोड २० लाख आम्दानी गरेको रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडले जनाएको छ । सेन्चुरीलाे ‘केयर एनपी बीबीबी माइनस’ रेटिङ पुनःपुष्टि […]