सिंगटी हाइड्रो इनर्जीको बोनस सेयर घोषणा
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको कात्तिक १८ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको कात्तिक १८ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।
काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावरको डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने घोषणा गरेको छ । कात्तिक १७ गते दिउँसो बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो । कम्पनीले दायित्व भुक्तानी गर्न तथा जलविद्युत आयोजनामा लगानी गर्न हकप्रद जारी गर्ने भएको हो । यसले हाल कायम चुक्ता पुँजीको १:१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय […]
काठमाडौं । सरकारले विद्युतिय चार्जिङ स्टेशनको नीति परिवर्तन गर्ने भएको छ । उर्जामन्त्री कुलमान घिसिङले विद्युतिय चार्जिङ स्टेशनको नीति परिवर्तनको लागि मन्त्रालय पुगेको बताए । ‘विद्युतिय चार्जिङ स्टेशनको केही नीति परिवर्तन गर्नुपर्नेछ मन्त्रालयमा पुगिसकेको छ ,’ उनले भने,‘ नीति परिवर्तनको लागि बोर्ड बैठक बसी सकेको छ , आगामी बोर्ड बैठकबाट पारित गर्ने तयारी गरेका छौं […]
काठमाडौं । उर्जा मन्त्री कुलमान घिसिङले नेपालको विकट र विपन्न परिवारहरुको क्षेत्रमा वैकल्पिक उर्जाले ठूलो योगदान पुराएको बताएका छन् । मंगलबार वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको २९ औं वार्षिकत्सोवको क्रममा उनले सो कुरा बताएका हुन् । नेपालको विकट र विपन्न परिवारहरुको क्षेत्रमा ठूलो योगदान पुराएको छ । विगत गाँउहरुमा जुन किसिमको काम गरेको छ केन्द्र त्यसका […]
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माबिलुङ्ग इनर्जी लिमिटेडको सेयर सूचीकृत भएको छ। सोमबार नेप्सेमा कम्पनीको ३८ लाख ५८ हजार २४० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण सेयरधनीहरुमा वितरण गरेको १८ लाख ९० हजार ५३० कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको १९ लाख ६७ हजार ७१० कित्ता गरी कुल ३८ लाख […]
काठमाडौं । प्रधानमन्त्री शुसिला कार्की लगायत उच्च सरकारी अधिकारी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल सहितको उच्चस्तरिय छलफलमा डेडिकेटेड फिडर र टंकलाइनको शुल्क सम्बन्धि विवादको मध्यमार्गी प्रस्ताव आएको छ । प्रधानमन्त्री कार्किको कार्यकक्षमा अर्थमन्त्री रामेश्वर खनाल, उर्जामन्त्री कुलमान घिसिंङ, उद्योग वाणिज्य मन्त्री अनिल सिन्हा, मुख्य सचिव एकनारायण अर्याल, सचिवहरु र नेपाल उद्योग […]
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ५ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.१९ प्रतिशत धेरै हो । गत वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । विद्युत बिक्री आम्दानी सामान्य घटेको छ । यता, […]
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पिपुल्स पावर लिमिटेको ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको छ। यस कम्पनीले सेयरधनीहरुलाई जारी गरेको ५० प्रतिशत हकप्रद सूचीकृत भएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ।
काठमाडौं । पछिल्लो ५ कारोबार दिनमा सेयर बजार १०० अंकभन्दा धेरैले बढको छ । बजारसँगै अधिकांस कम्पनीहरुको सेयर भाउमा पनि वृद्धि आएको छ । तर, अझै पनि केही कम्पनीहरुको सेयर सस्तोमा खरिद गर्न सकिन्छ । यसअघिको हाई विन्दुबाट हेर्दा हाल नेप्से सूचक निकै तल झरिसकेको छ । त्यसैले यो समय सेयर खरिद गर्नका लागि अवसर हुने […]
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयलाई चार थान टेलिभिजन हस्तान्तरण गरेको छ । जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएका सार्वजनिक संरचनाहरुको पुर्ननिर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयको समन्वयमा सहरी विकास मन्त्रालय, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, सानो गौचरण, काठमाडौसँग भएको सम्झौता अनुसार आज बिहीबार चार थान […]