बालेन सरकारको नीतिगत सुधारको प्रतिबद्धतालाई नेपाल उधोग परिसघं(सीएनआई) ले गर्यो स्वागत
काठमाडौं । नेपाल उधोग परिसंघले नव निर्चाचित बालेन सरकारको पहिलो मन्त्रीपरिषद् बैठकबाट गरेको असान्दर्भिक तथा धेरै पुराना ऐन खारेजी तथा नीतिगत सुधारको प्रतिबद्वताप्रति स्वागत गरेको छ । उत्पादनमुलक तथा सेवामुलक उद्योगको प्रतिनिधिमुलक संस्था परिसंघले निरन्तर रुपमा दिँदै आएका सुझाव कार्यान्वयनलाई नवगठित सरकारले प्राथमिकतामा राखेकामा खुसी व्यक्त गरेको हो । सुशासन कायम तथा भ्रष्टाचार अन्त्यको आम […]

