डुबेका कम्पनीले पनि आईपिओ जारी गरिरहेको अवस्था छ : लेखा समिति सभापति

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषीकेश पोखरेलले निजी क्षेत्रलाई प्रवर्द्धन गर्नको लागि लेखा समितिले सहयोग गर्ने बताए। लेखा समितिको जलविद्युतको आईपीओ रोकिएको विषयमा वादविवाद भन्दा पनि समाधान गर्न लाग्नु पर्ने बताएका हुन्। सार्वजनिक लेखा समितिले निर्णय गरेको विषयमा पुनः छलफल गरी समाधान गर्न सकिने बताए। ‘व्यवसायीहरुले सार्वजनिक लेखा समितिले गरेको निर्णयको विषयमा छलफल गर्नु […]

‘आईपीओ रोकिँदा १५ खर्ब लगानी भएको ऊर्जा क्षेत्र अन्योलमा पर्‍यो’

  काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युत उत्पादकलाई हात बाँधेर राखिदिएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा १५ खर्ब लगानी भएको क्षेत्र अन्योलको अवस्थामा रहेको बताएका हुन् । सरकारले २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने र १५ हजार ५०० विद्युत निर्यात गर्ने लक्ष्य राखेको […]

जलविद्युतको आईपीओ निष्काशन रोक्नुहुँदैन : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधारणको लगानीबाटै जलविद्युत् क्षेत्रको विकास सम्भव भएको बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा  उनले  आइपिओमा लगानी गर्दा जोखिम देखिए पनि नियमन गरी सेयर खोल्नुपर्ने बताए। विद्युत् प्राधिकरणले १२ हजारको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गरेको बताएका छन्। हाल ३५ सय […]

सौर्य ऊर्जा विकासका लागि कार्यविधि संशोधन

काठमाडौं । ऊर्जा मिश्रणको अवधारणालाई थप विस्तार गरी लगानी प्रवर्द्धन गर्ने लक्ष्यका साथ विद्युत् विकास विभागले ‘ग्रीड कनेक्टेड वैकल्पिक विद्युत् विकाससम्बन्धी कार्यविधि, २०७८’ संशोधन गरेको छ । वैकल्पिक विद्युत् उत्पादन आयोजना र यससँग सम्बन्धित प्रसारण लाइनलाई राष्ट्रिय ग्रीडमा जोड्न, सरल, सहज र पारदर्शी तुल्याई प्रभावकारी कार्यान्वयन गर्न आवश्यक भएकाले विद्युत् नियमावली, २०५४ अनुसार उक्त कार्यविधि […]

विद्युत् प्राधिकरणले पायो तेस्रो ‘पटक डबल ए प्लस’ रेटिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस’ रेटिङ पाएको छ। इक्रा नेपाल लिमिटेडले प्राधिकरणको रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’स्तरको रेटिङ प्रदान गरेको छ। योसँगै प्राधिकरणले लगातार तेस्रोपटक डबल ए प्लस रेटिङ पाएको हो। प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यवसायिक तथा वित्तीय जोखिमहरुको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक […]

बलेफी हाईड्रोपावर को शेयर लिलाम बढाबढमा बिक्रिमा

काठमाडौं । बलेफी हाईड्रोपावर लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशनको लागि आवेदन माग गरिएकोमा संस्थापक समूह / सर्वसाधारण समूहतर्फको लकईनमा रहेको / सर्वसाधारण समूह तर्फको लकईनमा नरहेको समेत गरी १, ७५८, ६५६ कित्ता शेयरको लागि आवेदन परेको थिएन । आबेदन नपरेको शेयर प्रचलित कानून तथा […]

आज यी स्थानमा बिजुली नआउने

काठमाडौं । नेपाल बिधुत प्राधिकरणले आज काठमान्डौको २ ठाँउमा बिधुत सेबा अबरुद्द हुने जनाएको छ । प्राधिकरणका अनुसार बागमती प्रदेश कार्यालय बितरण केन्द्र अन्तर्गत गोंगबु फिडर बसुन्धरा,गोंगबु टाउन प्लानिङ, गोँगबु रानीवारी क्षेत्रमा यु जि केवल ज्वाईनिङ गर्नको लागि दिउँदो ११ बजेदेखी ३ बजे सम्म लाईन सटडाउन हुने जनाएको छ  त्यसैगरि शिक्षण अस्पताल राष्ट्रपति कार्यालय प्रहरी […]

नेपालको उर्जा क्षेत्रको विकासका लागि भारत भ्रमण उपलब्धीमुलक : उर्जामन्त्री

काठमाडौं । काठमाडौं ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालको उर्जा क्षेत्रको विकासका आफ्नो भारत भ्रमण उपलब्धीमुलक भएको बताए। भारतको नयाँदिल्लीमा आयोजित अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग लिएर बुधबार साँझ नेपाल फर्किएका मन्त्री खड्काले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पञ्चेश्वर, अरुणलगायतका आयोजनालाई चाँडै अगाडि बढाउने विषयमा भारतसँग सकारात्मक छलफल भएको बताएका हुन्। ‘नेपाल-भारतबीचमा आयोजना अगाडि बढाउने […]

माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट रसुवावासी लाभान्वित

काठमाडौं । माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाले  रसुवावासीको जीवनस्तरमा सुधार गर्न विविध कार्यक्रम सञ्चालन गरेसँगै त्यसबाट उनीहरू लाभान्वित भएका छन् । आयोजनाले ठूला तथा साना सवारी साधन हाक्ने प्रशिक्षण, विविध सवारीसाधनको मर्मत, ‘वायरिङ, वेल्डिङ’,  सिलाइकटाई, शृङ्गार र कोरियाली तथा जापानी भाषा प्रशिक्षणको व्यवस्था गरेर आयोजना क्षेत्रका स्थानीयको जीवनस्तर सुधारमा सघाइरहेको छ । जलविद्युत् आयोजना निर्माण भइरहेको […]

नेपाल र भारतबीच उच्च क्षमताका थप प्रसारण लाइन निर्माण गर्ने सहमति

काठमाडौं । अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने विषयमा नेपाल र भारतबीच सहमति भएको छ । सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने महत्त्वकाङ्क्षा सार्वजनिक गरेको सन्दर्भमा दुई देशबीच उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने विषयमा मतैक्यता भएको हो । प्रसारण सञ्जालको विस्तारमार्फत विद्युत् व्यापारमा थप […]