माउन्टेन इनर्जीको बोनस सेयर घोषणा

काठमाडौं । माउन्टेन इनर्जी नेपालले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। कार्तिक २० गते बसेको कम्पनीको संचालक समितिको बैठकले २१.०५२६  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसमध्ये  २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण हुने जनाइएको छ । आगामी वार्षिक साधारणसभाले पारित गरेपछि उक्त […]

भारतसँगको सम्झौताबारे मन्त्रालयको प्रष्टिकरण- ट्रान्समिसन शुल्कको हिस्सेदार विद्युत प्राधिकरण पनि हुन्छ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भारतसँग अन्तरदेशीय विद्युत प्रसारण लाइन सम्झौताबारे प्रेस विज्ञप्तिमार्फत प्रष्टीकरण दिएको छ । मिडियामा आएका समाचार भ्रामक रहेको भन्दै नेपाल र भारतबीच यसअघि भएका सम्झौतामा थप लगानी गर्न २५ वर्षका लागि ‘क्यापासिटी बुकिङ’ गरेको मन्त्रालयको भनाइ छ । इनरुवा-पूर्णीया र दोधोधारा-बरेली ४०० के.भी. प्रसारण लाइनहरू पनि संयुक्त लगानीमा निर्माण […]

दरमखोला हाइड्रो इनर्जीको सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडका सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका छन् । नेप्से र दरमखोला हाइड्रोबीच बुधबार १ करोड ३ लाख ५ हजार कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो । प्रतिकित्ता १०० अंकित मूल्यका यी शेयरमध्ये ३९ लाख ५० हजार कित्ता (३८.३३%) सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिएको र बाँकी ६३ […]

बूढीगण्डकी लगानी नमूना नेपाल सरकारलाई भार नपर्ने गरी तत्काल टुङगो लगाऔं : कुलमान घिसिङ 

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवको एक हजार २ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको लगानी ढाँचा तत्काल टुङग्याउनु पर्ने बताएका छन् । मन्त्री घिसिङले आयोजनाका प्रगतिका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौत र प्रवर्धक बूढीगण्डकी कम्पनी लिमिटेडका पदाधिकारीसँग छलफल गरी […]

सिंगटी हाइड्रो इनर्जीको बोनस सेयर घोषणा

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको कात्तिक १८ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।  

विन्ध्यबासिनी हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने

काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावरको डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने घोषणा गरेको छ । कात्तिक १७ गते  दिउँसो बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो । कम्पनीले दायित्व भुक्तानी गर्न तथा जलविद्युत आयोजनामा लगानी गर्न हकप्रद जारी गर्ने भएको हो । यसले हाल कायम चुक्ता पुँजीको १:१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय […]

विद्युतिय चार्जिङ स्टेशनको नीति परिवर्तन हुने

काठमाडौं । सरकारले विद्युतिय चार्जिङ स्टेशनको नीति परिवर्तन गर्ने भएको छ । उर्जामन्त्री कुलमान घिसिङले विद्युतिय चार्जिङ स्टेशनको नीति परिवर्तनको लागि मन्त्रालय पुगेको बताए । ‘विद्युतिय चार्जिङ स्टेशनको केही नीति परिवर्तन गर्नुपर्नेछ मन्त्रालयमा पुगिसकेको छ ,’ उनले भने,‘ नीति परिवर्तनको लागि बोर्ड बैठक बसी सकेको छ , आगामी बोर्ड बैठकबाट पारित गर्ने तयारी गरेका छौं […]

विकट र विपन्न परिवारहरुको क्षेत्रमा वैकल्पिक उर्जाले ठूलो योगदान पुराएको छ : मन्त्री घिसिङ

काठमाडौं । उर्जा मन्त्री कुलमान घिसिङले नेपालको विकट र विपन्न परिवारहरुको क्षेत्रमा वैकल्पिक उर्जाले ठूलो योगदान पुराएको बताएका छन् । मंगलबार वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको २९ औं वार्षिकत्सोवको क्रममा उनले सो कुरा बताएका हुन् । नेपालको विकट र विपन्न परिवारहरुको क्षेत्रमा ठूलो योगदान पुराएको छ । विगत गाँउहरुमा जुन किसिमको काम गरेको छ केन्द्र त्यसका […]

माबिलुङ्ग इनर्जी लिमिटेडको सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माबिलुङ्ग इनर्जी लिमिटेडको सेयर सूचीकृत भएको छ। सोमबार नेप्सेमा कम्पनीको ३८ लाख ५८ हजार २४० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण सेयरधनीहरुमा वितरण गरेको १८ लाख ९० हजार ५३० कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको १९ लाख ६७ हजार ७१० कित्ता गरी कुल ३८ लाख […]

डेडिकेटेड एवं ट्रकलाइन विवाद समाधानमा सरकारसमक्ष मध्यमार्गी प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री शुसिला कार्की लगायत उच्च सरकारी अधिकारी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल सहितको उच्चस्तरिय छलफलमा डेडिकेटेड फिडर र टंकलाइनको शुल्क सम्बन्धि विवादको मध्यमार्गी प्रस्ताव आएको छ । प्रधानमन्त्री कार्किको कार्यकक्षमा अर्थमन्त्री रामेश्वर खनाल, उर्जामन्त्री कुलमान घिसिंङ, उद्योग वाणिज्य मन्त्री अनिल सिन्हा, मुख्य सचिव एकनारायण अर्याल, सचिवहरु र नेपाल उद्योग […]