बाराही हाइड्रोपावरको नाफा २३ लाख २९ हजार, जगेडा कोष ऋणात्मक
काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २३ लाख २९ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको पुसमा कम्पनीले ३४ लाख ५१ हजार रुपैयाँ नाफा कमाएको थियो । विद्युत बिक्रीबाट हुने २ करोड ५ लाखबाट बढेर २ करोड ६ लाख रुपैयाँ पुगेको छ । प्रशासनिक खर्च बढेको छ । त्यसैले […]

