सुपर हेवा पावरले १९ करोड २५ लाखको आईपीओ निष्काशन गर्ने
काठमाडौं । सुपर हेवा पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १९ करोड २५ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले १९ लाख २५ हजार कित्ता साधारण शेयरको प्रत्याभूति व्यवस्थापन कार्यका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता सम्पन्न गरेको छ। सम्झौतामा कम्पनीका अध्यक्ष हर्क बहादुर तामाङ र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका […]

