रिभर फल्स पावर लिमिटेडको नाफा बढ्यो
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले आर्थिक वर्ष २०८२\८३ को पहिलो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा बढेको छ । यसको विद्युत बिक्री बढेपछि नाफा बढेको देखिन्छ । गत आवको पहिलो त्रैमासम्ममा कम्पनीले ९ करोड ९४ लाख ८७ रुपैयाँ को विद्युत बिक्री गरेको थियो भने चालु आवमा १० करोड ६ […]

