ऊर्जा बन्ड र ऊर्जा ऋणपत्रलाई ऊर्जा क्षेत्रमा गरिएको लगानीको रुपमा गणना गर्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले का ऊर्जा बन्ड लगायतका ऊर्जासम्बन्धी ऋणपत्रमा गरेको लगानीलाई ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न पाइने व्यवस्था गरेको छ। केन्द्रिय बैंकले चालु आवको मौद्रिक नीतिलाई कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई आज जारी गरेको एकीकृत निर्देशनमा यस्तो व्यवस्था गरेको हो। ‘उर्जा क्षेत्रसँग सम्बन्धित सार्वजनिक संस्थान र पब्लिक लिमिटेड कम्पनीहरुले […]

ऊर्जालाई समृद्धिको आधार बनाउन प्रधानमन्त्री ओलीलाई इप्पानको आग्रह

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले समृद्धिको आधारका रुपमा ऊर्जा क्षेत्रलाई लिँदै निजी क्षेत्रका सवाललाई कानुन र नीतिमा समावेश गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा इपानका अध्यक्ष गणेश कार्की नेतृत्वको प्रमण्डलले आज प्रधानमन्त्री ओलीलाई भेटेर संसद्मा विचाराधीन विद्युत् विधेयक, २०८० लाई निजी क्षेत्रका सवालहरु समेटेर पारित […]

सार्वजनिक निष्काशनमा जलविद्युत कम्पनीको विकृत्ति रोक्न ६५ प्रतिशत भौतिक प्रगतिको भएको कम्पनीलाई मात्रै स्वीकृति दिइने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जलविद्युत कम्पनीको जलविद्युत कम्पनीको भौतिक पूर्वाधार कम्तिमा पनि ६५ प्रतिशत मात्र निर्माण सम्पन्न भए पछि मात्र सार्वजनिक निष्काशनका लागि अन्तिम स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । जलविद्युत समूहका सूचीकृत संगठित संस्थाहरुको शेयर संरचनाको अवस्था र सोको प्रभावका सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनको सुझावको आधारमा उक्त निर्णय गरेको हो। […]

दिव्यश्वरी हाइड्रोपावरको घाटा बढ्यो, प्रति शेयर आम्दानी पनि ऋणात्मक

काठमाडौं । दिव्यश्वरी हाइड्रोपावरको घाटा बढेको छ। कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा घाटा बढेको देखिएको हो। गत आवको चौथो त्रैमाससम्म कम्पनीको घाटा ३ करोड ९१ लाख ३० हजार रुपैयाँ रहेको छ। अघिल्लो आवमा कम्पनीको घाटा ३ करोड ८२ लाख ४४ हजार रुपैयाँ थियो। हाल कम्पनीको घाटा ८ लाख […]

एक वर्षमा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत निर्यात

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०८०/८१मा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले गत आवको साउनदेखि असारसम्म १ अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको […]

मौद्रिक नीतिमा आपत्ति जनाएको इप्पानले अर्थमन्त्रीसँग राख्यो ५ बुँदे माग

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा उत्पादकहरुको मनोबल बढाउने गरी कामगर्नुपर्ने बताएका छन् ।नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री पौडेलले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का पदाधिकारीहरुसँगको भेटमा अब बिजुली पुग्यो भन्ने ठाउँमा नेपाल नपुगेकोले ऊर्जा उत्पादनकलाई हौसला दिनुपर्ने बताएका हुन् । सिंहदरबारस्थित अर्थमन्त्रालयमा भएको भेटमा उपप्रधान एवं अर्थमन्त्री पौडेलले अहिले नेपालले बिजुली आयात र […]

मौद्रिक नीतिमा उर्जा व्यावसायीको एजेण्डा नसमेटिएको भन्दै इप्पानको आपत्ति

काठमाडौं । साढे दुई दशकदेखि ऊर्जा उत्पादन सुरु गरेको निजी क्षेत्रबाट मात्र हालसम्म २५ सय मेगावाट बराबरका १८२ आयोजना निर्माण सम्पन्न भैसकेका छन् भने ३९ सय मेगावाट बराबरका १३७ आयोजना निर्माणाधीन र  ३९ सय मेगावाट बराबरका १३६ आयोजना नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) भएर वित्तिय व्यवस्थापनको पर्खाइमा छन् । सर्वे अनुमतिपत्र सम्पन्न गरेर […]

आरती पावर कम्पनीको साधारणसभा हुँदै आइपिओ निश्कासन गर्ने प्रस्ताब

काठमाडौं । आरती पावर कम्पनी कम्पनीले साउन ३२ गते काठमाण्डौं टोखा नरपालिकाकको पारिजात पार्टी प्यालेसमा आर्थिक वर्ष २०८०/८१ को साधारणसभा आह्वान गरेको छ । साधारणसभाले वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, संचालक समिति चयन गर्न , आईपीओ निष्काशन गर्ने लगायतका प्रस्ताव माथि छलफल गरी पारित गर्ने छ । यो कम्पनीको भोजपुरमा १४.५ मेगावाट […]

बुटवल पावर कम्पनी गोल्ड अवार्डबाट सम्मानित

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (ICAN) ले ‘राष्ट्रिय उत्कृष्ट बार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार (National Best Presented Annual Report Award 2023), मा प्रदान गर्ने विभिन्न विधाहरु मध्ये Power and Energy  क्षेत्रतर्फ बुटवल पावर कम्पनी लिमिटेड Gold Award  बाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (ICAN) ले आर्थिक वर्ष २०७९/८० (२०२२/२३) मा कम्पनीले प्रकाशित गरेको […]

कानून अनुसार बिधुतको बक्यौता महसुल उठाइन्छ – प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी नियमअनुसार विद्युत् बक्यौता उठाइने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले विद्युत्को बक्यौता पनि उठाउनुपर्ने र उद्योग पनि चलाउनुपर्ने उल्लेख गरेका हुन । “हामीलाई उद्योगबाट बक्यौता उठाउनु छ, उद्योग पनि चलाउनु छ, त्यहाँका मजदुरको रोजगारी पनि जोगाउनु छ र कूल गार्हस्थ्य उत्पादन पनि बढाउनु छ”,प्रधानमन्त्री ओलीले लेखेका […]