सुपर तल्लो बागमती जलविद्युत आयोजनामा लक्ष्मी सनराईज बैंकको लगानी
काठमाडौं । ललितपुरको दक्षिणि क्षेत्र र मकवानपुर जिल्ला स्थित बागमती नदीमा निमार्ण हुने ४१.३१४ मेगावाट क्षमताको सुपर तल्लो बागमती जलविद्युत आयोजनामा लक्ष्मी सनराईज बैंकको अगुवाईमा सहवित्तियकरणमा लगानी हुने भएको छ । सो सम्बन्धमा सुपर बागमती हाइड्रोपावर र बैङ्कको बीचमा सम्प भएको छ । आयोजनाको कूल लागत ९.२८ अर्ब रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय […]

