बूढीगण्डकीको लगानी ढाँचा सहमति पछि कुलमानले भने– ‘मेरो कार्यकालको एउटा महत्त्वपूर्ण उपलब्धि हो ‘
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको लगानी ढाँचामा सहमति भएपछि पूर्व ऊर्जामन्त्री कुलमान घिसिङ आफ्नो कार्यकालको उपलब्धिको रूपमा अर्थ्याएका छन् । बूढीगण्डकीको लगानी ढाँचामा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगले सहमति प्राप्त गरेपछि घिसिङले यस्तो बताएका हुन् । हाल उज्यालो नेपाल पार्टीको अध्यक्षसमेत रहेका घिसिङले भनेका छन्– यो केवल […]

