स्नो रिभर्सको आइपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?
काठमाडौं । स्नो रिभर्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज जेठ १२ गते बिहान ११ बजे सेयर बाँडफाँट गरेको हो । कम्पनीले वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म आम सर्वसाधारणलाई ७ लाख ७८ हजार १ सय २५ कित्ता सेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस निष्काशनमा २६ लाख […]

