सरकारले जारी गर्यो चालु आवमा ३ खर्ब ६२ अर्ब आन्तरिक ऋण उठाउने तालिका

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०८२/०८३ को प्रथम, द्धितिय र तीतृय चौमासिक अवधिमा  ३ खर्व ६२ अर्व  आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरेको छ । कार्यालय सार्वजनिक गरेको तालिकाअनुसार, प्रथम चौमासिक अवधिमा विभिन्न अवधि र फरक फरक मितिमा विकास ऋणपत्र, बैदेशिक रोजगार बचत पत्र , नागरिक बचत पत्र, ट्रजरी बिल को बोलकबोल गर्ने र […]

खरिदकर्ता हावी हुँदा बजार डबल डिजिटले बढ्यो, यी हुन् मार्केट बढ्ने केही आधारहरु

काठमाडौं । साताको दोस्रो कारोबार दिन अर्थात, सोमबार नेप्से सूचक २१.७६ अंकले बढेर २८९२.७२ विन्दुमा बन्द भएको छ । आज १६ अर्ब ३२ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । कारोबार अवधिको अन्तिम ३० मिनेटमा बजारमा आक्रामक वृद्धि देखिएको हो । यसले पनि बजारमा सकारात्मक माहोल बन्दै गएको देखाउँछ । त्यसो त, नयाँ आर्थिक वर्ष […]

४९ प्रतिशतले घट्यो अडलटबाट हुने शेयर कारोबार

काठमाडौं । पछिल्लो समय शेयर लगानीकर्ताहरुले अडलट कारोबारमा कमी गर्दै गएका छन् । नेपालको धितोपत्र बजारमा सहज नमानिने अडलट करोबारमा पछिल्लो सयम ४९ प्रतिशतले गिरावट आएको नेपाल स्टक एक्सचेञ्ज, नेप्सेले जनाएको छ । नेप्सेका अनुसार चालु आर्थिक वर्ष (आव)को ११ महिनामा लगानीकर्ताहरुले १ करोड ३६ लाख ८५ हजार कित्ता शेयर ५ अर्ब ३७ करोड १४ […]

२९ लघुवित्तको नाफा १ अर्ब ७० करोड नाफा, सबैभन्दा बढी साना किसान लघुवित्तले कमायो नाफा

काठमाडौं । मुलुकमा सञ्चालनमा रहेका ५२ वटा लघुवित्त वित्तीय संस्थाहरु मध्ये २९ वटा लघुवित्त वित्तीय संस्थाको नाफा पौने २ अर्ब पुगेको छ । अपरिष्कृत वित्तीय विवरण अनुरुप २९ वटा लघुवित्त वित्तीय संस्थाहरुको नाफा १ अर्ब ७० करोड १८ लाख रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा लघुवित्तहरुको नाफा २९.४७ प्रतिशतले बढी हो […]