सार्वजनिक संस्थान वर्गीकरणमा नयाँ सरकारलाई ‘रातो कार्पेट’
काठमाडौं । अर्थ मन्त्रालय सार्वजनिक संस्थानलाई लिएर सकारात्मक रहेको छ । सरकारलाई आर्थिक भार पारिरहेको सार्वजनिक संस्थानलाई आवश्यकता अनुरुप वर्गीकरणका लागि मन्त्रालय तयार रहेको छ । सार्वजनिक संस्थानले सार्वजनिक वस्तु तथा सेवाको उत्पादन तथा वितरण गर्न सरकारको नीति, प्राथमिकता र लगानीमा सञ्चालित व्यवस्थापकीय स्वात्तता प्राप्त गरी सञ्चालनमा रहेका थिए । लोककल्याणकारी राज्यको अवधारणालाई अनुसरण गर्दै आधारभूत […]

