जीवन बिमा कम्पनीहरुले ६ महिनामा कमाए ३ अर्ब ३२ करोड नाफा, बिमा शुल्क संकलन कति ?
काठमाडौं । जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुससम्म ३ अर्ब ३२ करोड रुपैयाँ नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ४.८० प्रतिशत कम हो । गत वर्षको पुसमा कम्पनीहरुले समग्रमा ३ अर्ब ४८ करोड नाफा आर्जन गरेका थिए । सबैभन्दा धेरै नाफा कमाउनेमा रिलायबल नेपाल लाइफ इस्योरेन्स रहेको छ । यसले ३९ […]

