याम्बालिङ्ग हाइड्रोपावरको आइपीओ बिक्री खुला, आवेदन दिनुअघि कस्तो छ कम्पनी ? हेरौं
काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको आइपीओ बिक्री खुला रहेको छ । कम्पनीले आज वैशाख १६ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । यसले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट पश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी ७० करोडको ४० प्रतिशत […]

