४१ जिल्लाका ८ हजारले पाए घरमै राहदानी
काठमाडौं । नेपाल सरकारले प्रशासनिक सेवालाई झन्झटमुक्त बनाउँदै राहदानी (पासपोर्ट) र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नागरिकको घरदैलोमै पुर्याउन थालेको छ। हालसम्म ४१ जिल्लाका ८ हजारभन्दा बढी नागरिकले आफ्नै घरमा राहदानी प्राप्त गरिसकेका छन्। उपत्यका बाहिरका ४१ जिल्ला नागरिकहरुलाई घरमा राहदानी पुराइएको हुलाक सेवा विभाग काठमाडौंले जानकारी दिएको छ । विभागले बाँकी जिल्लाहरुमा समेत राहदानी वितरण गर्ने […]

