निलम्बनमा परेको भृकुटी स्टक ब्रोकिङबाट १२ हजारभन्दा बढी लगानीकर्ताले खाता बन्द गरे, अझै ८५ प्रतिशत ‘अकाउन्ट एक्टिभ’
काठमाडौं । निलम्बनमा परेपछि भृकुटी स्टक ब्रोकिङ कम्पनीबाट १२ हजारभन्दा बढी लगानीकर्ताले आफ्नो ट्रेडिङ खाता बन्द गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार हालसम्म करिब १२ हजार ५०० जना खातावालहरुले ट्रेडिङ अकाउन्ट बन्द गरेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कारबाही गर्नु अघि उक्त ब्रोकरमा ७९ हजार ७१७ जनाको खाता रहेको थियो । तर […]

