म्युचुअल फन्डको नाफा २२.४७ प्रतिशतले बढ्दा अधिकांश फन्डको ‘न्याभ’ मा पनि सुधार

काठमाडौं । सञ्चालनमा रहेका ५७ वटा म्युचुअल फन्डहरु (खुला र बन्दमुखी) ले जेठ महिनामा समग्रमा १ अर्ब १५ करोड ३१ लाख रुपैयाँ नाफा कमाएका छन् । वैशाखमा फन्डहरुको नाफा ९४ करोड १६ लाख रुपैयाँ रहेको थियो। यस आधारमा जेठमा नाफा २२.४७ प्रतिशतले वृद्धि भएको देखिन्छ। जसमध्ये, सबैभन्दा धेरै नाफा कमाउने फन्ड प्रभु स्मार्ट फन्ड बनेको […]

बैंकमा लगानीयोग्य रकम फालाफाल, कर्जाको माग सुस्त हुँदा सीडी रेसियो ५० प्रतिशत भन्दा तल झर्यो

काठमाडौं । वाणिज्य बैंकहरुको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) जेठ महिनामा पनि घटेको छ । वैशाखमा ७२.७५ प्रतिशत रहेको औसत सीडी रेसियो जेठमा ७२.४२ प्रतिशतमा झरेको हो । एक महिनाको अवधिमा सीडी रेसियो ०.३३ प्रतिशत बिन्दुले घटेको हो । तथ्यांकअनुसार २० वाणिज्य बैंकमध्ये १२ बैंकको सीडी रेसियो घटेको छ भने ८ बैंकको बढेको छ । […]

ई-पासपोर्टमा कसरी मुछिए करिब दर्जन व्यक्ति र जर्मन कम्पनी, किन नेपालस्थित जर्मन राजदुतवासले दियो स्पष्टिकरण ? (विस्तृतमा)

काठमाडौं । नेपाल सरकारले विद्युतीय राहदानी (ई- पासपोर्ट) प्रयोग गर्नुपर्ने निर्णय सहित यसको छपाई प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले मेसिन रेडियबल पासपोर्ट (एमआरपी) लाई विस्थापन गर्दै विद्युतीय राहदानी प्रयोगमा ल्याउने निर्णय गर्दै प्रक्रिया अघि बढाएको थियो । तर विद्युतीय राहदानी छपाईको लागि ठेक्का प्रक्रियामा राज्यलाई करोडौं नोक्सानी […]

वाणिज्य बैंकहरुको गैरबैकिङ सम्पत्ति करिब साढे ४५ अर्ब,कुनको कति (सुचीसहीत)

काठमाडौं । वाणिज्य बैंकहरुका लागि गैरबैंकिङ सम्पत्ति (एनबीए) व्यवस्थापन पछिल्लो समय प्रमुख चुनौती बन्दै गएको छ। बैंकहरुले प्रवाह गरेको कर्जा उठ्न नसकेपछि धितो लिलामी गर्दा समेत कसैले खरिद नगरेका कारण यस्तो सम्पत्ति बढ्दै जाँदा बैंकहरुलाई अतिरिक्त भार परेको हो। चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा वाणिज्य बैंकहरुको यस्तो गैरबैंकिङ सम्पत्ति ४५ अर्ब नाघेको […]

आइपीओ बिक्री खुला गरेको सर्वोत्तम पेन्ट्स , कस्तो छ कम्पनी ? हेरौं

काठमाडौं । सर्वोत्तम पेन्ट्सले  आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले जेठ २८ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट पश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी ३४ करोडको २५ प्रतिशत अर्थात् ८ करोड ५० लाख रुपैयाँको प्रति […]

आइपीओ बिक्री खुला गरेको एभरेष्ट कलर , कस्तो छ कम्पनी ? हेरौं

काठमाडौं । एभरेष्ट कलरले आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले जेठ २२ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट पश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी ३० करोडको २६.६६ प्रतिशत अर्थात् ७ करोड ९० लाख रुपैयाँको प्रति […]

मेक्सिकोबाट इतिहासकै सबैभन्दा ठूलो विश्वकप सुरु : ४८ टोली, १०४ खेल र इरान टोलीलाई विशेष निगरानी (खेल तालिका सहित)

काठमाडौं । विषोको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता फिफा विश्वकप जुन १२ देखि मेक्सिकोमा सुरु हुँदैछ र यो वर्ष विभिन्न कारणहरुले गर्दा आफ्ना अघिल्ला प्रतियोगिताहरु भन्दा धेरै फरक देखिनेछ। यस वर्ष इतिहासमै पहिलो पटक विश्वकप तीनवटा देशहरुमा खेलिनेछ। सन् १९३० मा यसको सुरुवात भएदेखि यो प्रतियोगिता परम्परागत रुपमा एउटै देश भित्र आयोजना गरिँदै आएको छ, यद्यपि […]

पुरानै ‘अन्तिम कर’ व्यवस्थालाई उपलब्धी देखाएर पुँजीगत लाभकर बढाइयो, लगानीकर्ता निराश

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत धितोपत्र कारोबारबाट प्राप्त हुने पुँजीगत लाभकरलाई ‘अन्तिम कर’का रुपमा स्पष्ट  पारेको छ । तर, लगानीकर्ताहरुले यसलाई पुरानै व्यवस्थाको पुनरावृत्ति मात्र भएको बताएका छन्। बरु सरकारले यही व्यवस्थालाई उपलब्धिका रुपमा प्रस्तुत गर्दै पुँजीगत लाभकरको दर बढाएर लगानीकर्तामाथि थप आर्थिक भार थोपरेको उनीहरुको आरोप छ। अर्थमन्त्री डा. स्वर्णिम […]

बिमा कम्पनीहरुको सेयर बजारमा ५६ अर्ब ८७ करोड लगानी, पुनर्बिमा कम्पनीहरुको इन्भेष्टमेन्ट शतप्रतिशत बढ्यो

काठमाडौं । सेयर बजारमा बिमा कम्पनीहरुको लगानी उल्लेख्य रुपमा बढेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म जीवन, निर्जीवन, लघु बिमा, पुनर्बिमा कम्पनीहरुले नेप्सेमा सूचीकृत कम्पनीहरुको सेयरमा कुल ५६ अर्ब ८७ करोड ४२ लाख रुपैयाँ लगानी गरेका छन् । नेपाल बिमा प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा यस्तो लगानी ४० […]

कार्यन्वयनमा आएको करिब साढे ४ महिना बित्दा पनि एउटा ब्रोकरले मात्रै सुरु गर्‍यो मार्जिन ट्रेडिङ, नयाँ ब्रोकरहरुसँग छैन अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले फागुन १ गतेदेखि मार्जिन कारोबार सेवा कार्यान्वयनमा ल्याए पनि हालसम्म जम्मा एउटा ब्रोकरले मात्र मर्जिन ट्रेडिङ  सुरु गरेको छ । नासा सेक्युरिटिजले मात्र मार्जिन सेवा प्रदान गर्दै आइरहेको छ । जबकि, ९२ वटा ब्रोकर कम्पनीमध्ये २८ वटाले यो सेवा सञ्चालन गर्नका लागि अनुमति प्राप्त गरिसकेका छन् । यी सबै पुराना […]