नेपाली सम्पत्ति अन्तराष्ट्रिय आतङ्कवादी र आतङ्कवादी क्रियाकलापमा प्रयोग हुने सम्भावना ज्यादै न्यून : भाग १ ,नेपालको सम्पत्ति जोखिम सम्वन्धि प्रतिवेदन
काठमाडौं । सरकारले नेपालको सम्पत्ति अन्तराष्ट्रिय आतङ्कवादी र आतङ्कवादी क्रियाकलापमा प्रयोग हुने सम्भावना ज्यादै न्यून रहेको बताएको छ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले तयार गरेको ‘नेपालको सम्पत्ति शुद्धीकरण, आतङ्कवादी तथा प्रसार वित्तपोषणसम्बन्धी राष्ट्रिय जोखिम मूल्याङ्कन, २०२६’ प्रतिवेदनमा सो कुरा बताइएको हो । शाह नेतृत्वको सरकारले तयार गरेको प्रतिवेदन अनुरुप नेपाली सम्पत्ति आतङ्कवादी वित्तपोषणको जोखिम […]

