खप्तड–बडीमालिका जोड्ने केबलकार बनाउने तयारी, अध्ययनपछि डीपीआर र बजेट ल्याइने
काठमाडौं । सुदूरपश्चिमका प्रमुख धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रलाई जोड्ने गरी खप्तडदेखि बडीमालिकासम्म केबलकार निर्माणको तयारी अघि बढाइएको छ । राष्ट्रिय योजना आयोगले खप्तड, रामारोसन र बडीमालिकालाई एउटै पर्यटन सर्किटका रुपमा विकास गर्ने अवधारणा अघि सारेको हो। राष्ट्रिय योजना आयोगका एक सदस्यका अनुसार बडीमालिका, खप्तड, रामारोसन तथा शुक्लाफाँटा जस्ता क्षेत्रलाई एकीकृत रुपमा विकास गर्न सके […]

