यी देशहरुमा अझै छैन स्टक एक्सचेन्ज, कुन-कुन हुन् ?
काठमाडौं । विश्वका ३३ राष्ट्रमा अझै पनि सेयर कारोबार गर्नका लागि स्टक एक्सचेन्ज स्थापना भएको छैन । यी देशहरुमा स्टक एक्सचेन्ज नहुनुका कारणहरु फरक फरक छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार धेरै अफ्रिकी र केही एसियाली देशहरुमा राजनीतिक अस्थिरता, द्वन्द र कमजोर वित्तीय प्रणालीका कारण बजार विकास गर्न सकिएको छैन । सोही क्रममा अफगानिस्तान दशकीय द्वन्दका कारण […]

