नेपाल वायुसेवा निगमले काठमाडौं-भैरहवा उडान गर्ने
काठमाडौं मनसुनजन्य विपद्का कारण देशभर सडक संरचनामा क्षति पुगेकाले चाडवाडमा नागरिकहरुको सुविधालाई लक्षित गरेर निगमले काठमाडौं—भैरहवा—काठमडौं उडान गर्ने भएको छ । आवतजावतमा सहजता प्रदान गर्नका लागि फूलपातिको दिन (असोज २४ गते) काठमाडौं निगमको जहाजबाट उद्दार उडान गर्ने निगमले जनाएको छ । आर.ए—१७३३ उडान नम्बरमा बिहान ११ बजे काठमाडौं—भैरहवा उडान गर्ने र त्यसको लागि एकतर्फी भाडादर […]

